Home > Articles posted by NewsDesk (Page 514)
FEATURE
on ११ मंसिर २०७४, सोमबार १३:५७
671 views 0 secs

ललितपुरको गोदावरी नगरपालिका रानागाउँमा स्काभेटरले ढुंगा निकाल्दा लागेर एक कामदारको मृत्यु भएको छ। डोकोमा ढुंगा थाप्दै गरेको बेला स्काभेटरबाट खसेको ढुंगाले टाउकोमा लाग्दा महोत्तरी बर्दिवासका कृष्ण भण्डारीको मृत्यु भएकाृ चापागाउँ प्रहरी वृतका डिएसपी रबिन्द्र रेग्मीले जानकारी दिए। ढुंगा लागेर अन्य २ जना घाइते भएका छन् । सो स्थानमा आश्रम बनाउन स्काभेटरले ढुंगा निकालिरहेको थियो । […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १३:५१
641 views 0 secs

  मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी आज साँझ बम विस्फोट भएको छ । विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नंं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो । मतपेटिका लिएर दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरु सदरमुकाम विदुरतर्फ आइरहेका बेला ठूलो […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १३:४८
623 views 0 secs

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन्। सोमबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मंसिर २१ गते हुन लागेको सन्दर्भमा निर्वाचनलाई लिएर मत सर्वेक्षण […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १३:४३
695 views 0 secs

शान्ति खितिति हाँस्दै आइन्। उनी हाँसेको देखेर कुरै नबुझि म पनि हाँसिदिएँ। चण्डोल हुँदै बालुवाटार आउने भित्री सडक शान्त थियो। हाम्रो हाँसोले खलबलियो। ‘थाहा छ?’ शान्तिले भनिन्, ‘एकजना बाजे भेटिएका थिए……,’ उनले हाँसो थाम्नै सकिनन्। कुरा पुरा हुनै पाएन। हाँसो केहि बेर थामिएपछि उनले बाँजेसँगको संवाद सुनाईन्। ‘बाजे, तपाईँ यहीँको लोकल हो?’ बाजे: हैन म […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १३:३६
721 views 0 secs

एउटै खोला माछा र चराले फरक देख्छ। माछाले पानी देख्छ, पानीभित्रको लेउ देख्छ, ढुंगा देख्छ, बालुवा देख्छ। माछाले पानीको तापक्रम थाहा पाउँछ, बहाव थाहा पाउँछ, गहिराइ थाहा पाउँछ। र, चराले देख्छ, त्यो खोलाले तय गरेको बाटो, जुन माछाले देख्दैन। देशभित्रबाट हामी नेपाल एउटा देख्छौं, बाहिरबाट हेर्ने विदेशीले अर्कै देख्छन्। दुई साताअघि म बेइजिङमा थिएँ। चीनको […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १३:३३
750 views 0 secs

मानिसको जीवनमा सय वर्षको अवधिलाई निकै लामो समयको रूपमा लिने गरिन्छ । शैक्षिक विकासको दृष्टिले हेर्दा यस अवधिलाई प्रगतिको मापन गर्ने आधारका रूपमा लिइन्छ । आजभन्दा ठीक सय वर्षअघि १९७४ मा नेपालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकाल थियो । त्यस वर्ष चन्द्रशमशेरले खड्ग निशाना छाप सार्वजनिक गरेका थिए । विद्यालयको निम्ति आर्थिक सहयोग प्राप्त गर्न वा […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १३:३०
603 views 0 secs

विराटनगर : विराटनगर ४ स्थित एयरपोर्टछेउ नजिकमा रहेको हाम्रो अस्पतालनजिकै शंकास्पद वस्तु फेला परेको छ । रातो कपडामा बाधिँएको अवस्थामा रहेको वस्तु बम भएको आशंका गरिएको छ । उक्त स्थानलाई सेना र प्रहरीले नियन्त्रणमा लिई डिस्पोजल गर्ने काम भइरहेको छ । कोशीराजमार्गअन्र्तगत उक्त क्षेत्रमा सवारी साधन रोकमा रोकसमेत लगाइएको छ ।

FEATURE
on ११ मंसिर २०७४, सोमबार १३:२९
590 views 0 secs

  काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सर्वसाधारण जनताका महत्वपूर्ण गुनासाहरू आवश्यकताअनुसार तत्काल प्रधानमन्त्री र मुख्यसचिवसमक्ष पुग्ने गरी कल सेन्टरको सुरुवात गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयले यसअघि हेलो सरकारमार्फत सर्वसाधारणका गुनासा संकलन गरी समस्या समाधानको पहल गर्दै आएको छ। अब हेलो सरकार सेवालाई अझै उन्नत, विकसित र प्रभावकारी बनाउन कल सेन्टरमार्फत गुनासो सम्बोधन गर्ने […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १३:२६
608 views 9 secs

  इलाम : इलामका उम्मेदवारलाई मतदातामात्रै दाहिना भएर पुग्दैन, ईश्वरले पनि हेर्नुपर्ने हुन्छ। टिकट पाउन होस् या चुनाव जित्न, उनीहरू शीर्ष नेताको दैलो चहार्नुअघि लारुम्बाको शक्तिपीठ अघिल्तिर लाम लागिहाल्छन्। किरात धर्मगुरु आत्मानन्द लिङ्देनको आध्यात्मिक आँगनमा उनीहरूको भाग्य फैसला हुन्छ। कांग्रेसका प्रदेशसभा उम्मेदवार खगेन्द्र देवान भन्छन्, ‘टिकट लिन जानुभन्दा अगाडि गुरुसँग आशीर्वाद लिन गएको थिएँ। उहाँले […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १२:०७
586 views 2 secs

उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले ऊर्जा मन्त्रालय सम्हालेको निकै थोरै समयमा मुलुकको दीर्घकालीन हितको निर्णय गराउन सफल भएका छन्— बूढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने । यो निर्णय नेपालका ठूला र विशेषगरी अध्ययन भइसकेका आयोजना बेचबिखन गरी कमिसन खान पल्केका नेता, मन्त्री, तिनका दल र मजतिको जान्ने कोही छैन भन्ने ‘टेक्नोक्र्याट’ हरूका लागि ठूलो […]