496 views 0 secs 0 comments

विराटनगरमा शंकास्पद् वस्तु फेला

In देश, समाज
११ मंसिर २०७४, सोमबार १३:३०

विराटनगर : विराटनगर ४ स्थित एयरपोर्टछेउ नजिकमा रहेको हाम्रो अस्पतालनजिकै शंकास्पद वस्तु फेला परेको छ । रातो कपडामा बाधिँएको अवस्थामा रहेको वस्तु बम भएको आशंका गरिएको छ । उक्त स्थानलाई सेना र प्रहरीले नियन्त्रणमा लिई डिस्पोजल गर्ने काम भइरहेको छ । कोशीराजमार्गअन्र्तगत उक्त क्षेत्रमा सवारी साधन रोकमा रोकसमेत लगाइएको छ ।