Home > Articles posted by NewsDesk (Page 499)
FEATURE
on १४ मंसिर २०७४, बिहीबार १३:२७
545 views 0 secs

राजा महेन्द्रको इच्छा अनुसार मनमोहक पार्कसहित व्यवस्थित बस्ती बसालिएको सहर कैलालीको टीकापुरले नयाँ चिनारी बनाएको छ । कृषिविज्ञ कालु हमालले १४ वर्ष अघि पार्क नजिकै खोलेको बनाना रेस्टुरेन्ट र पछि खोलेको रिसोर्टकै कारण टीकापुर केराका परिकार चाख्ने गन्तव्यका रुपमा चिनिएको हो । अचेल घुमन्तेहरु पार्क घुम्न मात्रै होइन, बनाना रेष्टुरेन्ट र रिसोर्टमा केराका परिकार चाख्न […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १३:२०
642 views 0 secs

१४ मंसिर, ताप्लेजुङ । आगलागीका बेला प्रयोग हुने दमकल फुङ्लिङ नगरपालिकाका लागि खुर्पाकाे बिड भएकाे छ ।  नगरपालिकाले दमकल जतन नगरी  खुला अाकाशमुनि बेवारिसे छाड्दा बिग्रिदै गएकाे छ । दुई वर्षअघि ताप्लेजुङमा ल्याइएको दमकल सुरक्षित स्थानको अभावमा मेची राजमार्गमा रहेको सशस्त्र प्रहरीको चेक प्वाइन्टछेउमा पार्किङ गरी राखिएको छ । खुल्ला आकाशमुनि राखिएको दमकल घाम र […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १३:१७
739 views 3 secs

काठमाडौं : आफ्नो जमानाका सुपरस्टार नायिकाका छोरीहरू अहिले नायिका बन्ने उमेरका भइसके। पढाइ र सुन्दरताका हिसाबले पनि उनीहरू आमाहरूभन्दा उम्दा देखिन्छन्। तर, विदेशमा पढेका उनीहरू आमाको पथ पहिल्याउन भने उत्साहित देखिएका छैनन्। र, आमाहरू पनि छोरीहरूलाई ग्ल्यामरको रंगीन दुनियाँमा ल्याएर आफू हिँडेकै बाटोमा हिँडाउन तयार भइसकेका छैनन्। उनीहरू छोरीहरूलाई आफ्नो रंगीन दुनियाँभन्दा टाढै राख्न खेजिरहेका […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १३:१४
721 views 0 secs

प्रकाश लम्साल/ईमेज: बारा, मंसिर १४ । मंसिर २१ गते हुने निर्वाचनको सुरक्षालाई लिएर बाराका मतदाताले चिन्ता ब्यक्त गरेका छन् । एक साता यता बाराका उम्मेदबार र उम्मेदवारले प्रयोग गरेका सवारी साधन लक्षित गर्दै तीन वटा बम बिस्फोटका घटना भएपछि मतदाताले सुरक्षाको विषयलाई चिन्ता व्यक्त गरेका हुन् । स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको दाबी गरे पनि […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १३:११
556 views 0 secs

सुनसरी, मंसिर १४ –सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावीसभा लक्षित विष्फोट हुँदा तीन जना घाइते भएका छन् । इटहरी–९, भलादमीचोकमा कांग्रेसको चुनावी सभा भैरहेको ठाउँ नजिकै विष्फोट हुँदा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, ४० वर्षका धनबहादुर श्रेष्ठ र १६ वर्षकी सम्रिना अधिकारी घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये बालक न्यौपानेको अवस्था गम्भीर छ । […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १३:१०
573 views 0 secs

दाङ, मंसिर १४ – म्यादी प्रहरीको कमाईबाट आउने पैसाले कुखुरा फार्म खोल्ने र त्यसको आम्दानीले छोरीलाई राम्रो स्कुल पढाउने तुल्सीपुरका बिनोद चौधरीको सपना कहिल्यै पूरा हुन पाएन । कुखुरा फार्म खोलेर आत्मनिर्भर बन्ने र त्यसको कमाईबाट परिवार पाल्नुका साथै डेढ वर्षीया छोरीलाई राम्रै विद्यालयमा पढाउने बिनोदको सपना बमले चकनाचुर बनाएको हो । पैसाकै जोहो लगाउन […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १३:०७
594 views 0 secs

१४ मंसिर, काठमाडौं । भेरी बबई डाइभर्सनको १५० मिटर सुरुङ खन्न झन्डै ८० दिन लाग्यो । तर, चीनबाट टनेल बोडिङ मेसिन (टीबीएम) ल्याएपछि २० दिनमै ३०० मिटर सुरुङ खन्न सफल भएको छ । आयोजनाका अनुसार यदि परम्परागत ढङ्गले खनेको भए यसका लागि झण्डै ५ महिना लाग्थ्यो । आयोजनाका लागि १२ किलोमिटर सुरुङ खन्नु पर्नेछ । […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १३:०६
768 views 0 secs

काठमाडौं, १४ मंसिर — हरेक मानिसले कुनै पनि व्यवसाय छान्नुअघि धेरै सोचविचार गर्छ किनकि त्यसमै उसको भविष्य निर्भर रहन्छ । संसारमा धेरै व्यवसायमा पैसा धेरै हुन्छ तर काम पनि उत्तिकै खतरनाक हुन्छ । यहाँ हामी केही यस्ता खतरनाक व्यवसायका बारेमा कुरा गर्दैछौं । संसारको खतरनाक काममध्ये एक माछा मार्ने पनि हो । माझीहरूले बेमौसममा पनि […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १३:०३
572 views 0 secs

कञ्चनपुर, मंसिर १४ । कञ्चनपुरको भिमदत्तनगर–५ वनगाउँमा अज्ञात बम फेला परेको छ । बिहीबार बिहान गड्डाचौकी–महेन्द्रनगर सडक किनारमा रातो कपडामा बेरेर राखेको अवस्थामा हक्स बम फेला परेको हो । बिहानै स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद बस्तुको वारेमा जानकारी पाएलगत्तै प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली बम रहेको स्थानमा पुगेको […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १३:०२
495 views 0 secs

कपिलबस्तु, मंसिर १४ । चुनावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेपछि १ सय १६ थान हतियार संकलन भएको छ । हतियार राख्ने इजाजत पाएका सर्वसाधारणले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा १ सय १६ थान भरुवा बन्दुकसहितका हतियार बुझाएको प्रहरी नायव उपरीक्षक प्रल्हाद आधिकारीले जानकारी […]