Home > Articles posted by NewsDesk (Page 494)
FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १२:४३
730 views 0 secs

धेरै मानिसको पेट ग्यास भरिएर ढुस्स भइरहेको हुन्छ । यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गर्छन् मानिसले । तर ग्यासका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने र पेट फुल्ने समस्या आइलाग्छ । ग्यासका बारेमा पत्ता लगाउँदा यसबाट छुटकारा पाउन सजिलो हुन्छ । भारतको जयपुरस्थित नेसनल इन्स्टिच्युट अफ आयुर्वेदमा चिकित्सक डा सीआर […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १२:४१
674 views 0 secs

काठमाडौं, १५ मंसिर — आयुर्वेदमा पानी पिउने सही समय र मात्राको उल्लेख पाइन्छ । सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ । तर गलत तरिकाले, गलत समयमा र गलत मात्रामा पानी पिउँदा नोक्सानी पु–याउँछ । आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीले कहिले र कति पानी पिउँदा कुन रोगबाट बच्न सकिन्छ भनी बताएका छन् […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १२:३६
715 views 0 secs

रौतहट (रासस) । रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ । बिहीबार राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको बिभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि झडप भएको हो । झडपमा परेर १४ प्रहरी र तीनजना गठबन्धनका कार्यकर्ता घाइते […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १२:३४
712 views 0 secs

नेकपा एमाले र माओवादी केन्द्रबीचको कम्युनिष्ट गठबन्धनले आगामी चुनावमा नेपाली कांग्रेसलाई चुनौति र अवसर दुवै स्थिति एकसाथ सिर्जना भएको छ ।  दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको चुनावी तालमेल र चुनावपछि हुने पार्टी एकीकरणको तयारीले कांग्रेसलाई चुनौति थपिदिएको छ । कांग्रेसले यसअघिका चुनावमा भन्दा अहिले टिकट वितरणमा योग्य र सक्षम व्यक्तिलाई दिएको हुनाले अन्तरघात नहुने, आफ्नो मत […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १२:३३
847 views 0 secs

काठमाडौं । धादिङको नौबिसेबाट प्रेसर कुकर र सकेट बमसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।  काकडभिट्टबाट काठमाडौं आउँदै गरेको बस चेकजाँच गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुई जना भारतीयको नाम भने सार्वजनिक गरिएको छ । भारतीय नागरिक भएको पुष्टि गर्दै प्रहरीले उनीहरुको साथबाट २ लिटरको कुकरमा तार जोडेर तयार पारिएको […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १२:३०
638 views 1 sec

१५ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौंका सडकमा बढ्दै गएको धुलो नियन्त्रण गर्न धमाधम पिच गर्ने कार्य सुरु गरिएको छ । पिच भइसकेका सडकमा भने धुलो बढार्न विभागले महानगरससँग समन्वय गर्दै ब्रुमर (धुलो तान्ने मेसिन) समेत लगाउने गरेको छ । मेलम्चीले पाइप बिछ्याउन बाँकी रहेका सडकमा पनि अहिले विभागले अस्फाल्ड पिच गर्ने कार्य अघि बढाएको […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १२:२८
628 views 0 secs

बिरामीको पेटबाट स्टिलको गिलास निस्किएको घटनाबाट स्वयं डाक्टर मात्र होइन आफन्तजन र घटना सुन्नेहरु समेत तीनछक परेका छन् । घटना छिमेकी मुलुक भारतको मध्य प्रदेशस्थित सतनाको हो । त्यहाँका एक ५५ वर्षीय पुरुषको पेटबाट स्टिलको गिलास डाक्टरहरुले निकालेका छन् । सतनास्थित सार्थक अस्पतालमा पेट दुखेको र झाडापखाला लागेको भन्दै एकजना विरामी उपचारका लागि आए । […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १२:२६
640 views 0 secs

१५ मंसिर, कालीकोट । पहिलो चरणमा गत १० गते मतदान भएको कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टहरुले छुट्टै ताला लगाएका छन् । उनीहरुले सरकार लोकतान्त्रिक गठबन्धनको रहेको बेला सत्ताको बलमा मतपेटी तलमाथि हुन सक्ने आशंकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयको मतपेटी राखिएको कोठमा वाम गठबन्धनको ताला लगाएका हुन् । जिल्लाभरका मतपेटी जम्मा गरी राखिएको कोठामा कम्युनिष्ट र […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १२:२४
755 views 0 secs

१५ मंसिर, इलाम । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इलाम नगरपालिका–६ का चुडामणि घिमिरे, सूर्योदय नगरपालिका–२ का सुमित खत्री, भारत जलपाइगुडीका सुभाष तामाङ, भगवती मावि इलाममा कार्यरत शिक्षिका खिनमाया परियार, डम्बर मगर, संगीता फागो, अर्जुनकुमार थापा, पार्वता बराल, इलाम […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १२:२२
690 views 0 secs

काठमाडौं, मंसिर १५ – त्रिचन्द्र क्याम्सप अगाडी शुक्रबार विहान भेटिएको शंकास्पद वस्तु प्लाष्टिकमा बेरिएको फलाम मात्र भएको प्रहरीले जनाएको छ । फलाम भन्दा बाहिर प्लाष्टिककले बेरेरे मोटरबम लेखेको भेटिएपछि विहान प्रत्यक्षदर्शीले प्रहरीमा खबर गरेका थिए । शंस्कास्पद वस्तु देखिए पछि नेपाली सेनाको डिस्पोजल टोली त्यहाँ पुगेको थियो ।