काठमाडौं, मंसिर १५ – त्रिचन्द्र क्याम्सप अगाडी शुक्रबार विहान भेटिएको शंकास्पद वस्तु प्लाष्टिकमा बेरिएको फलाम मात्र भएको प्रहरीले जनाएको छ । फलाम भन्दा बाहिर प्लाष्टिककले बेरेरे मोटरबम लेखेको भेटिएपछि विहान प्रत्यक्षदर्शीले प्रहरीमा खबर गरेका थिए ।
शंस्कास्पद वस्तु देखिए पछि नेपाली सेनाको डिस्पोजल टोली त्यहाँ पुगेको थियो ।