Home > Articles posted by NewsDesk (Page 488)
FEATURE
on १६ मंसिर २०७४, शनिबार १३:४६
649 views 4 secs

मंसिर १६, २०७४-बन्द जनकपुर चुरोट कारखानाका घर–जग्गा सरकारले कौडीको भाउमा बेच्न ठिक्क परेको थियो । प्रक्रियाको अन्तिम घडीमा ‘झल्यास्स’ भएर रोक्यो । झस्किनुको कारण थियो– प्रयोगविहीन प्रशस्त जमिन र भवनमा कतै प्रदेश सरकारका मन्त्रालयहरू पो राख्न सकिन्छ कि ? सबै दलका स्थानीय उम्मेदवार त्यही सम्पत्ति देखाएर जनकपुरमा प्रदेश–२ को राजधानी आउनेमा मतदातालाई आश्वस्त तुल्याइरहेका छन् । ठूला नेताहरूको भोट […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १३:४४
764 views 3 secs

मंसिर १६, २०७४-नजिकै सडक छ । सहकारी डिभिजन कार्यालयको मुलढोकामा कुर्सीमा वरिपरि हिटर ताप्दै आफ्ना साथीभाईलाई गफिई रहेका युवाहरु छन् । बाहिर चिसो सिरेटो चलेको छ । उनीहरु हिटर तापिरहेका छन् । भित्र बरण्डामा दुई बन्दुकधारी प्रहरी पहरा दिइरहेका छन् । बाहिर सशस्त्र प्रहरीले पहरा दिइरहेको छ । पल्लो भवनबाट चौविसै घण्टा सेनाले बन्दुक तेर्स्याएर […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १३:४१
622 views 4 secs

मंसिर १६, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा चुनौती पनि बढ्न थालेको छ । निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीसहित तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालित छन् । तैपनि सुरक्षा निकाय, उम्मेदवार र राजनीतिक दलका कार्यकर्ता लक्षित आक्रमण रोकिएका छैनन् । हिंसात्मक घटना हुनै […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १३:२३
1196 views 1 sec

संगीत जोकोहीलाई थाहा छ, नारायणगोपालको स्मृति दिवस मंसिर १९ मा पर्छ । धेरैलाई थाहा नहुन सक्छ, यही मंसिर १९ भक्तराज आचार्यको जीवनमा पनि कालो दिन बनेर आएको थियो – भूपेन्द्र खड्का, काठमाडौं २०३० सालको आधुनिक गायन प्रतियोगितामा भक्तराज आचार्य प्रथम हुँदा मुख्य निर्णायक गायकद्वय नारायणगोपाल र बच्चु कैलाश थिए । मंसिर १६, २०७४-विद्यार्थीकालमा त्रिचन्द्र क्याम्पसमा […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १३:२१
597 views 0 secs

पुराना एमाले नेता साउदसहित ७२ जना कांग्रेसमा प्रवेश । कैलालीका नेकपा एमालेका पुराना नेता प्रेम साउदसहित ७२ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार कैलालीको क्षेत्र नम्बर ४ को चुरे गाउँपालिका वडा नम्बर ६ ढुंगेनीमा आयोजित एक कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचनले नेता साउँद सहित ७२ जनालाई पार्टीको सदस्यता प्रदान गर्नुका साथै स्वागत […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १३:०९
574 views 0 secs

नेपाली काँग्रेसले सैनामैना नगरपालिकामा सुबिधा सम्पन्न इञ्जिनियरिङ् कलेज बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । रुपन्देहीको क्षेत्र नं. २ मा पर्ने सैनामैना नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा घरदैलो गर्ने क्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार युवराज गिरी र प्रदेश सभा सदस्य उम्मेदवार महेशमान सिंहले युवालाई प्राबिधिक शिक्षा आवश्यकतामा जोड दिंदै सैनामैनामा सुविधा सम्पन्न […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १३:०६
784 views 0 secs

“हाम्रा मन्त्रीले ब्या (बिहे) ग¥याकी कसी (कस्ती) छन्, धेरै पढ्यालेख्याकी कसी हुन्या रै’छन्” २५ वर्षअघि कांग्रेस नेता शेरबहादुर देउवासंग बिहे गरेपछि पहिलो पटक घर (डडेल्धुरा) पुगेकी डाक्टर आरजु राणा देउवाले आफूलाई भेट्न आएका बृद्ध महिलाहरूले त्यतिवेला व्यक्त गरेको उद्गार स्मरण गर्नुभयो। उहाँहरूको कुरा सुनेर मैले अनुभूत गरे, “ओ हो ∕ कति निश्छल, कति निष्कपट र […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १३:०३
600 views 0 secs

नेपालगञ्ज(बाँके) १५ मंसिर । लोकतान्त्रिक गठबन्धनको आयोजनमा नेपालगञ्जमा बिहिबार भब्य र प्रभावकारी सडक र्याली सम्पन्न भएको छ । यो र्यालीको माध्यमबाट लोकतान्त्रिक गठबन्धनले बाँकेका सबै क्षेत्रमा आफ्नो पक्षमा चुनावी लहर ल्याएको टिप्पणी स्वतन्त्र बुद्धिजीवीहरुले पनि गरेका छन् । लोकतन्त्रको रक्षा,दिगो शान्ति, विकास र समृद्धिका नारा सहित आयोजना गरिएको विशाल र्याली पछि त्रिभुवन चोकमा आयोजित कोणसभालाई […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १३:०१
1002 views 0 secs

सानेपा(ललितपुर),१५ मंसिर । नेपाली कांग्रेसका नेता एवम् आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले नेपालको अवको चुनौति विकासको चुनौति भएको बताउनुभएको छ । नेपाली कांग्रेसको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसार उपसमिति केन्द्रीय मिडिया सेन्टरद्धारा शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सामाजिक एवम् आर्थिक विकासको रोडम्याप प्रस्तुत गर्दै उहाँले […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १२:५३
558 views 0 secs

धनगढी(कैलाली), १५ मंसिर । प्रधानन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार प्रदेश नम्बर ७ का दुई जिल्लाका चार ठाउँमा विशाल चुनावी सभामा सहभागी बन्नुभएको छ । शुक्रबार बिहान मात्रै राजधानीबाट धनगढी आइपुग्नु भएका प्रधानमन्त्री देउवाले डोटीको बोगटान र सायल तथा अछामको मंगलसेन र सा“फेबगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो । ‘नेपाली कांग्रेसले जनतालाई मालिक […]