मंसिर १७, २०७४-एमाले नेता किरण गुरुङ ४ नम्बर प्रदेशको मुख्यमन्त्री हुने दाबीसहित चुनावी मैदानमा छन् । पार्टीको स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गुरुङ तनहुँ–२ ‘ख’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार हुन् । उनी तनहुँको तत्कालीन क्षेत्र नम्बर ३ बाट २०४८ र २०६४ मा विजयी भएका थिए । पहिलो संविधानसभाको निर्वाचनपछि उनी वन तथा भू–संरक्षण मन्त्री पनि […]
मंसिर १७, २०७४- पुत्रवियोगको शोकलाई शक्तिमा बदल्दै निर्वाचनमा होमिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार बिहान यो अन्तर्वार्ता गर्नुअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी कार्यक्रममा जाने हतारोमा थिए । निर्वाचन व्यवस्थापनको अन्तिम तयारीमा आफ्नो निर्वाचन क्षेत्र चितवनबाट काठमाडौं आएका दाहालका अनुहारमा व्यस्तताबीचको उत्साह देखिन्थ्यो । प्रस्तुत छ, कान्तिपुरका गंगा बीसी र दुर्गा खनालले उनीसँग गरेको कुराकानी […]
मंसिर १७, २०७४-प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरण निर्वाचन हुने राजधानीलगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय)ले विस्फोट कसले गराइरहेछ भनेर बताउन सकेको छैन । विस्फोट र बम रहेको हल्ला फैलाउने समुहलाई ‘निर्वाचन विरोधी तत्व’ का रुपमा परिभाषित गरे पनि त्यस्तो तत्व को हो र कसले संत्रास फैलाइरहेछ भनेर आधिकारिक धारणा सार्वजनिक […]
मंसिर १७, २०७४-स्पेनिस लिग अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड गोलरहित बराबरीमा रोकिएको छ । एथ्लेटिक बिल्बाओको घरेलु मैदानमा दुवै टोलीले गोल गर्न सकेनन् । खेलको अन्त्यतिर कप्तान सर्जियो रामोस दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरीएका थिए । अर्को खेलमा एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई २-१ ले पराजित गर्यो । विलियम जोसेको गोलमा पछाडि परेको एट्लेटिकोले […]
मंसिर १७, २०७४-नियमित कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबिनै नेपालले आइतबार यूएईको अबुधाबीमा केन्यासँग अभ्यास खेल खेल्ने भएको छ । यूएईसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलअघि नेपालको यो अन्तिम अभ्यास खेल हो । शुक्रबार पहिलो अभ्यास खेलमा अमेरिकासँग ८९ रनमै अलआउट हुँदै नेपालले ५ विकेटको पराजय भोगेको थियो । पारस र ज्ञानेन्द्रसहित शक्ति […]
मंसिर १७, २०७४-आयोजक रुसको राजधानी मस्कोमा शुक्रबार आयोजित समूह चरणको ‘ड्र’ सँगै विश्वकप फुटबलको उपाधि कसको पोल्टमा पर्ला भन्ने आँकलन सुरु भइसकेको छ । तर विगतको तुलनामा यसपल्ट ठूला टोलीले सहज ड्र पाएका छन् । कमै टोलीलाई यसपालिको समूह ड्र टाउको दुखाइको विषय बन्यो । विश्वकप सुरु हुन अझै सात महिना बाँकी छ । तर […]
मंसिर १७, २०७४-अहिलेका युवा पुस्ता माटोसँग संघर्ष गर्न चाहंँदैनन् । उनीहरू आर्थिक उपार्जनका नयाँनयाँ माध्यम खोजिरहेका छन् । कृषिप्रधान मुलुकमा कृषिबाट जीविकोपार्जन गर्न नसकेपछि विकल्प खोज्दै खाडी जाने युवाको लर्को दिनप्रतिदिन बढ्दो छ । यस्तै युवाहरूको भीडमा यहाँका एक युवाले कृषिमा आधुनिक प्रविधि भित्र्याएका छन् । ०६५ देखि व्यावसायिक कृषिमा जमेका कुश्माका लालबहादुर हरिजनले हालै […]
मंसिर १७, २०७४-रक्षामन्त्री भीमसेनदाश प्रधानको काठमाडौंको ज्याठास्थित घरमा अपरिचित समूहले प्रेसर कुकर बम राखेको छ । मन्त्री प्रधानको पुरानो घरअगाडि बम भेटिएपछि विहान त्रास भएको थियो । नेपाली सेनाले आइतबार बिहान नै बम डिस्पोज गरेको छ । मन्त्री प्रधान भने हाल ज्याठाको पुरानो घरबाट सरेर क्षेत्रपाटीस्थित निवासमा बस्दै आएका छन् । http://bit.ly/2AnoDkc
मंसिर १७, २०७४-पूर्वका लिम्बू समुदायका मौलिक सांस्कृतिक चाड चासोक तङ्नाम आइतबारदेखि भव्यरुपमा सुरु भएको छ । नयाबाली भित्राउने बेलामा मनाइने चासोक तङनामको अवसरमा पुर्वका लिम्बू जातिहरुमा खुसियाली छाएको छ । आइतबार देखिनै पुर्वका नौ जिल्लामा छरिएर रहेका लिम्बु समुदाय देखि हङकङ, बेलायत, सिंगापुर, ब्रुनाई, भारतको सिक्किम, आसाम, वर्मा र थाइल्याण्डमा बस्ने लिम्बु समुदायले सामुहिक रुपमा […]
मंसिर १७, २०७४-भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८ वटालाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको छ । यही मंसिर २१ गते दोस्रो चरणमा हुन लगेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी […]