Home > Articles posted by NewsDesk (Page 484)
FEATURE
on १७ मंसिर २०७४, आईतवार १४:०७
694 views 0 secs

आजकल धेरै युवायुवतीमा धुम्रपान र रक्सीको नशा छ । यी दुवैले स्वास्थ्यलाई ठूलो हानि गर्छन् । नशा छुटाउनका लागि अनेकौं रिह्याब सेन्टर पनि खुलेका छन् । तर घरैमा उपलब्ध केही कुरा प्रयोग गर्दा पनि नशा छुटाउन सकिन्छ । पानी चुरोट पिउने नशा लागेका मानिसले दिनभरि बेस्सरी पानी पिइरहनुपर्छ । यसो गर्दा पेट डम्म भइरहन्छ र […]

FEATURE
on १७ मंसिर २०७४, आईतवार १४:०४
674 views 0 secs

एजेन्सी । कतिपय अवस्थामा हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्ता बानीहरु थाहा पाइराखेको राम्रो । केही त्यस्ता बानीहरु जसबारे सचेत हुन जरुरी देखीन्छ १। पानी कम पिउने किड्नी सम्बन्धी रोग र किड्नी फेल हुने समस्या विश्वब्यापी हुँदैगईरहेको छ । हरेक वर्ष १ लाख भन्दा बढी मानिसहरुको किड्नी फेल भएर मृत्यु हुने […]

FEATURE
on १७ मंसिर २०७४, आईतवार १४:०२
688 views 0 secs

सुरुङ्गा, झापा। विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा पराजित हुनुभएका नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापा र नेकपा (एमाले) की उम्मेदवार पवित्रा निरौला खरेल यतिबेला प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । संविधानसभा निर्वाचनमा थापा झापा क्षेत्र नं ४ बाट तथा खरेल क्षेत्र नं २ बाट चुनाव लड्नुभएको थियो । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका […]

FEATURE
on १७ मंसिर २०७४, आईतवार १४:००
690 views 0 secs

काठमाण्डौ । निर्वाचन आयोगले दोश्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि १ लाख ५५ हजार कर्मचारी मतदान केन्द्रमा खटाएको जनाएको छ । आयोगले हरेक मतदान केन्द्रमा खटिने कर्मचारीले स्थानीय राजनीतिक दलसँग छलफल गरेर सुरक्षा व्यवस्थाका बारेमा जानकारी लिने समेत आयोगले जनाएको हो । आयोगले मतदान केन्द्रमा खसिटने कर्मचारीहरुले मतदान केन्द्र निर्माण, मतदाता परिचयपत्र वितरण […]

FEATURE
on १७ मंसिर २०७४, आईतवार १३:५८
960 views 0 secs

निर्देशक झरना थापा र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला आफ्नो चलचित्र ए मेरो हजुर २को प्रर्दशनका लागि अस्ट्रेलियामा रहेका छन् । केहि दिन अघि मात्रै चलचित्रले पहिलो शोबाट राम्रो प्रतिक्रिया बटुलेको थियो । चलचित्र प्रर्दशन पश्चात् झरना र साम्राज्ञी अस्ट्रेलिया घुमफिरमा व्यस्त छन् । घुमफिर कै क्रममा झरना थापा केहि तस्बिरहरु सामाजिक संजालमा पोस्ट गरेकी […]

FEATURE
on १७ मंसिर २०७४, आईतवार १३:५६
740 views 0 secs

मोरङ । २१ गते तराईका जिल्लामा हुन गैरहेको प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना बिद्यालयमा हुने भएपछि विराटनगरवासी आक्रोसीत बनेका छन् । मोरङ स्थीत ६ ओटै प्रनितिधी सभा र १२ ओट प्रदेश सभाको मतगणना विराटनगर स्थीत आर्दश बिद्यालयमा हुँदै छ । जिल्ला भरको मतगणना हुँदा धेरै दिनसम्म बिद्यार्थी पढाइ प्रभावित हुने भन्दै अभिवावकले यसको […]

FEATURE
on १७ मंसिर २०७४, आईतवार १३:५१
764 views 4 secs

सुक्खा बन्दरगाहमा १ महिनामा ४० रेल्वे र्‍याक आयो वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह परिसर । तस्बिर : शंकर/ कान्तिपुर मंसिर १७, २०७४-वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा नोभेम्बर महिनामा सर्वाधिक ४० वटा कन्टेनरबाहक रेल्वे र्‍याक भारतको विभिन्न बन्दरगाहबाट आइपुगेको छ । सन् २००४ देखि सञ्चालनमा आएको यो बन्दरगाहको इतिहासमा एक महिनामै यति धेरै रेल्वे र्‍याक आएको यो पहिलोपटक […]

FEATURE
on १७ मंसिर २०७४, आईतवार १३:४९
723 views 3 secs

मंसिर १७, २०७४- साताअघि माडीकै बाँदरझुलामा चुनावी सभा गरेका दाहाल आइतबार फेरि माडीमा सभा गर्न जाँदैछन् । आइतबारको सभामा उनी एक्लै हुने छैनन्, वाम गठबन्धनका जोडीदार एमाले अध्यक्ष केपी ओली पनि माडी उत्रिँदै छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेका पनि यस क्षेत्रमा चुनावी सभा भइरहेका छन् । तर उनको सभामा कांग्रेस सभापति शेरबहादुर देउवा […]

FEATURE
on १७ मंसिर २०७४, आईतवार १३:४६
716 views 4 secs

मंसिर १७, २०७४-प्रतिनिधिसभा सदस्यमा जिल्लाको क्षेत्र ४ मा कांग्रेसका महेन्द्र यादव, एमालेका रघुवीर महासेठ र संघीय समाजवादी फोरमका महाजन यादव भिड्दैछन् । जनकपुरसहितको मधेसी बाहुल्य ग्रामीण भेगदेखि पहाडी समुदायको बसोबास रहेको चुरेको फेदसम्म समेटिएको यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ । एमाले राजनीतिमा राम्रो पकड बनाएका महासेठ र कांग्रेसका तर्फबाट बहालवाला खानेपानी मन्त्रीसमेत रहेका महेन्द्र यादव र […]

FEATURE
on १७ मंसिर २०७४, आईतवार १३:४३
656 views 4 secs

मंसिर १७, २०७४-प्रदेशसभाका उम्मेदवारहरूले जिल्लामा चुनाव प्रचार अभियानलाई तीव्र बनाएका छन् । उम्मेदवार र दलका नेता कार्यकर्ताले मुख्य रूपमा स्थानीय विकास निर्माणका योजनालाई प्रमुख चुनावी मुद्दा बनाएका छन् । प्रदेशसभातर्फ दुवै क्षेत्रमा कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ । दुवै तर्फका उम्मेदवारले आफू विजयी हुने दाबी गरेका छन् । प्रदेशसभा क्षेत्र २ मा […]