काठमाडौं : निर्वाचनका समयमा बढी प्रयोगमा आउने वस्तुको आयात घटेको छ। निर्वाचनको अवसरमा सबैभन्दा बढी खपत हुने अल्कोहलिक पदार्थ, कागजजन्य वस्तु र ड्राई फुडको आयातमा कमी आएको छ। यसअघिका निर्वाचन वर्षमा यस्ता वस्तुको आयात वृद्धि भएकोे थियो। यतिबेला प्रतिनिधि र प्रदेशसभा निर्वाचनले देशभर रौनक ल्याएको छ। निर्वाचनका बेला बढी खपत हुने वस्तु स्वदेशमा नै पर्याप्त […]
सिरहा : वैदेशिक रोजगारमा गएका युवाले पठाएको ‘रेमिट्यान्स’ ले राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको दुईमत छैन । वैदेशिक रोजगारीकै आडमा समाजमा सामाजिक विकृति पनि बढ्दो छैन, राष्ट्रिय राजनीतिमा समेत गहिरो नकारात्मक प्रभाव पार्दै गएको छ । देशभरबाट दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि जाने क्रम जारी रहँदा देशभित्र हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको महत्वपूर्ण निर्वाचनमा […]
धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होलट नजिकै बम भेटिएको छ । देउवा बसेको धनगढीस्थित होटल डिभोटीदेखि २०० मिटरको दूरीमा बम भेटिएको हो । चुनावी कार्यक्रममा धनगढीमा रहेका देउवा उक्त्त होटलमा बस्दै आएका छन् । चुनावी कार्यक्रमका लागि हेलिकप्टबाट गृह जिल्ला डडेलधुरा जाने र बस्नका लागि धनगढी आउँने गरिरहेका छन् । बा सेनाको डिस्पोजल टोलीले […]
काठमाडौं : टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी), एनसेल र स्मार्टसेलबीच चलेको प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै गएको छ। कम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ। यसबाट ग्राहकले न्युन शुल्कमा भ्वाइस कल सेवा उपभोग गर्न पाएका छन्। कम्पनीले ग्राहक आकर्षित गर्ने नाममा विभिन्न भ्वाइस कल प्याक ल्याएका […]
तत्कालीन जलस्रोतमन्त्री शैलजा आचार्यले निजी क्षेत्रले बिजुली खरिद गरिदिने ग्यारेन्टी (पीपीए) नगरेको भए अहिले ४०० मेगावाट बिजुली प्रणालीमा हुँदैनथ्यो । सुरुमा २५ मेगावाटसम्म मात्र खरिद गर्ने भनेर सुरु भएको यो थालनी अहिले तीन हजार मेगावाटमा पुगेको छ । यो क्रम आगामी दिनमा अझ बढ्छ नै । किनभने विद्युत्को माग बढ्दो छ र विश्वव्यापी रूपमा पेट्रोलियम […]
यतिबेला देश चुनावी माहोलमा होमिएको छ । गाँउदेखि शहरसम्म जताजतै पसल, कार्यालय, पानी पधेंरो, मेलापात, सबैतिर चुनावकै खिचडी पाकिरहेकोछ । शहरिया नेताहरु गाउँ पसेर गाउँलेलाई विभिन्न आश्वासन बाड्दैं तछाडमछाड गरी भोट माग्न सक्रीय छन्। विभिन्न राजनीतिक शक्तिहरु एकअर्काविरुद्ध आक्रामक हुँदै र कतै हाँस्यासपद शैलीमा प्रचार-प्रसार गरिरहेको देखिन्छ । यतिसम्मकी उम्मेदवारहरु जनताको खेत जोत्ने, गाईभैंसी दुहुने, […]
गोरखा : दोस्रो विश्वयुद्धमा वीरता देखाएवापत ब्रिटिश सरकारबाट भिक्टोरियाक्रस (भीसी) पदक पाएका गोरखा बारपाकका गजे घलेका धर्मपत्नीको निधन भएको छ । घलेपत्नी धुनगुरी घलेको ९१ बर्षको उमेरमा आइतबार दिउँसो तीनबजे निधन भएको उनका नाति गणेश घलेले जानकारी दिए। बिरामी भएपछि घलेलाई काठमाडौंको वयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा घलेको निधन भएको घलेले जानकारी […]
गोरखा : आँबुखैरेनी-गोरखा सडक १३ किलोमिटर पार गरेपछि घुम्ती बजार आउँछ। बजारबाट करिब एक किलोमिटरको दूरीमा ८४ वर्षीया सुमित्रा कुसुन्डाको घर छ। यो जिल्लाकै एक मात्र कुसुन्डा परिवार हो। तथ्यांक विभागका अनुसार देशभर गरी ६० परिवार मात्र कुसुन्डा छन्। सुमित्राको परिवारमा छोरा चेतनारायण, बुहारी कमला, जेठो नाति अनिल, कान्छो अशोक गरी सात सदस्य छन्। अनिलको […]
चौतारा : भूकम्पको साढे दुई वर्षको अवधिमा नौ प्रतिशत भूकम्पपीडितले मात्र पुनर्निर्माणको काम सम्पन्न गरेका छन्। घर पुनर्निर्माणको विषयमा अलमलमा रहेका पीडितले पछिल्लो एक वर्षको अवधिमा मात्र घर बनाउन थालेका हुन्। सहरी विकास तथा भवन डिभिजन कार्यालयको तथ्यांकअनुसार जिल्लामा ६ हजार नौ सय २२ जनाले निजी आवास निर्माणको काम सकेका छन्। तीमध्ये एक सय ८५ […]
पोखरा/दमौली : तनहुँको आँबुखैरेनीमा ४ वटा पेस्तोल र ४५ थान गोलीसहित स्थानीय ३ युवालाई प्रहरीले सोमबार बिहान समातेको छ। आँबुखैरेनीकै स्थानीय २८ वर्षीय अभियान श्रेष्ठ, २४ वर्षीय विजय गुरुङ र २६ वर्षीय जय गुरुङलाई प्रहरीले समातेको हो। समातिएका ४ पेस्तोलमध्ये ३ वटामा गोली लोडसमेत भएको प्रहरीले भेटेको छ। बाँकी ३९ गोली भने छुट्टै थिए। त्यतिका गोली […]