646 views 0 secs 0 comments

प्रधानमन्त्री देउवा बसेको होटलनजिकै बम

In देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:०९

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होलट नजिकै बम भेटिएको छ । देउवा बसेको धनगढीस्थित होटल डिभोटीदेखि २०० मिटरको दूरीमा बम भेटिएको हो ।

चुनावी कार्यक्रममा धनगढीमा रहेका देउवा उक्त्त होटलमा बस्दै आएका छन् । चुनावी कार्यक्रमका लागि हेलिकप्टबाट गृह जिल्ला डडेलधुरा जाने र बस्नका लागि धनगढी आउँने गरिरहेका छन् । बा सेनाको डिस्पोजल टोलीले निक्रिय पारेको छ ।