Home > Articles posted by NewsDesk (Page 459)
FEATURE
on २४ मंसिर २०७४, आईतवार १०:४५
715 views 4 secs

एमाले–माओवादीका अगाडि अबको प्रमुख दायित्व यो परिणामको सम्मानजनक व्यवस्थापन गर्नु हो । मंसिर २४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्षतर्फको अहिलेसम्मको निर्वाचन परिणाम हेर्दा वाम गठबन्धनका रूपमा चर्चित नेकपा (एमाले) र नेकपा (माओवादीकेन्द्र) को संयुक्त गठबन्धन प्रदेश–२ बाहेक सबै प्रदेश र संघीय संसद्मा सुविधाजनक बहुमततर्फ लम्केको छ । यद्यपि समानुपातिकतर्फको समेत परिणाम […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १०:४३
562 views 4 secs

अहिले वाम गठबन्धनलाई मत दिनेहरू सबै वामपन्थी होइनन्, न त नदिनेहरू सबै कांग्रेस हुन् । यी त सर्वशक्तिमान जनता–जनार्दन हुन्, जसको जगमा लोकतन्त्रको रथ चल्छ । मंसिर २४, २०७४-दोस्रो चरणको निर्वाचनको मौन अवधि सुरु हुनु ठीक अघि गत शनिबार बिहान कान्तिपुरले तीन शीर्ष नेताको अन्तर्वार्ता लिएको थियो एकै समय– धनगढी, दमक र काठमाडौंमा । अन्तर्वार्ताका […]

FEATURE
on २३ मंसिर २०७४, शनिबार १२:२४
538 views 0 secs

एक दम्पतीको एउटै चितामा दाहसंस्कार भएको छ । विराटनगर को आयलनिगम कदमगाछीका ८९ बर्षीइ कृष्णबहादुर श्रेष्ठ र उनकी पत्नी जानकीको यसरी अन्त्योष्टि गरिएको हो । उनीहरुको १२ घन्टाको फरकमा निधन भएपछि शव संगै घाट लगिएको थियो । जानकीको बिहीबार साँझ ५ बजे अनि कृष्णबहादुरको शुक्रबार बिहान ५ बजे निधन भएको थियो । स्थानीय जयकुमार श्रेष्ठका […]

FEATURE
on २३ मंसिर २०७४, शनिबार १२:१७
646 views 0 secs

काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेपाली काग्रेसका शेरबहादर देउवा उम्मेदवार रहेको डडेल्धराको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली काग्रेसका देउवाले ८ हजार ९ सय २२ मत ल्याएका छन्, भने उनका प्रतिद्धोन्द खगराज भट्टले ५ हजार ८ सय २७ मत प्राप्त गरेका छन् । अहिलेसम्मको मत परिणाम अनुसार देउवा भट्ट भन्दा करिब ३१ […]

FEATURE
on २३ मंसिर २०७४, शनिबार १२:१३
614 views 3 secs

पर्सामा कांग्रेस अगाडि personरातोपाटी संवाददाता access_timeमंसिर २३, २०७४ chat_bubble_outline0 काठमाडौं – पर्सा क्षेत्र नम्बर ४ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार फोरम राजपाका रामचन्द्र पण्डितले ३ हजार ९ सय ८० मत छ, भने नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी ४ हजार ६ सात सय २९ मत ल्याएका छन् । अहिलेसम्मको मत परिणाम […]

FEATURE
on २३ मंसिर २०७४, शनिबार १२:०९
620 views 0 secs

राधिका भुसाल, प्यूठान –शुक्रवार बुलेकाबाट मतगणना सुरु भएको प्यूठानमा सुरुवात चरण देखि नै बामगठबन्धनका उम्मेदवारहरुको अग्रता कायमै रहेको छ ।  एक प्रतिनिधि सभा सदस्य र २ वटा प्रदेश सभा सदस्य क्षेत्र रहेको प्यूठान जिल्लामा बाम गठबन्धनका ३ वटै उम्मेदवारहरु अगाडि छन् । प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले ५९०२ मत ल्याएकी छन् उनलाई पच्छाउदै […]

FEATURE
on २३ मंसिर २०७४, शनिबार १२:०८
620 views 0 secs

काठमाडौ–काठमाडौं निर्वाचन क्षेत्र नं १० मा कांग्रेसले जितेकोे छ । यो सँगै काठमाडौंमा कांग्रेसले तीन क्षेत्र जितेको छ । काठमाडौ १० मा कांग्रेस उम्मेदवार राजेन्द्र केसी विजयी भएका हुन् । केसीले यसअघिको दोस्रो संविधान सभामा यहि क्षेत्रबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि हराएका थिए । यो पटक केसीले २४ हजार १९० मत प्राप्त गरी […]

FEATURE
on २३ मंसिर २०७४, शनिबार १२:०५
637 views 3 secs

गोरखा २ को आयो नयाँ अपडेटः नारायणकाजी झन् पछि परे personरातोपाटी संवाददाता access_timeमंसिर २३, २०७४ chat_bubble_outline0 काठमाडौं–गोरखा क्षेत्र नम्बर २ मा   माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ  नयाँ शक्तिका बाबुराम भट्टराई भन्दा  निकै पछि परेका छन् । बाबुरामले २४३०३ मत ल्याउँदा नारायणकाजीले २०२७२ मत ल्याएका छन् । मतगणना जारी छ  ।

FEATURE
on २३ मंसिर २०७४, शनिबार १२:०४
712 views 3 secs

तनहुँबाट आयो पछिल्लो मतपरिणामः २ हजार मतले रामचन्द्र पछि परे personरातोपाटी संवाददाता access_timeमंसिर २३, २०७४ chat_bubble_outline0 तनहुँ – तनहुँ क्षेत्र नम्बर १ क र २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार क्षेत्र नम्बर १ मा बामगठबन्धनका कृष्ण कुमार श्रेष्ठ किसानको १२ हजार २ सय ७४ मत छ, भने नेपाली कांग्रेसका रामचन्द्र पौडेल […]

FEATURE
on २३ मंसिर २०७४, शनिबार ११:५०
644 views 5 secs

मंसिर २३, २०७४-मंसिर २१ गते राति साढे नौ बजेबाट सुरु भएको मतगणना कार्य प्रत्यक्षतर्फको गणना शुक्रबार राति नै सकिएको छ । मतगणना परिणामअनुसार डोल्पाका सबै पदमा वाम गठबन्धनले भारी मतान्तरले विजय हासिल गरेको छ । शुक्रबार राति अबेर घोषित परिणामअनुसार डोल्पाका प्रतिनिधिसभा र प्रदेशसभाका दुवै गरी ३ वटै सिटमा भारी मतान्तरका साथ विजयी भएका छन् […]