मंसिर २४, २०७४-मकवानपुर क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार विरोध खतिवडा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । खतिवडाले खतिवडाले ४४ हजार ७ सय ४४ मत पाएका छन् । प्रतिस्पर्धी कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ३२ हजार ६ सय ८५ मत पाएकी छन् । खतिवडाको मकवानपुरबाट यो चौथो जित हो । यसअघि उनी २०४८, ५१ […]
मंसिर २४, २०७४-भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । उनले कांग्रेसका दमननाथ ढुंगानालाई दाेब्बर मतले पराजित गरेका हुन् । बस्नेतले ३६ हजार ४ सय १२ मत पाए भने कांग्रेस उम्मेदवार ढुंगानाले १८ हजार ६ सय ७५ मत पाए । उक्त क्षेत्रमा उम्मेदवार बनेकी नेपाल मजदुर किसान पार्टीकी नेतृ […]
संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोलाई सही दिशामा डोर्याउँदै संक्रमणकाल अन्त्य गर्ने जिम्मेवारीमा सफल देउवा पार्टीलाई जीवन्तता दिने नयाँ चुनौतीसामु छन् । मंसिर २४, २०७४-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले वैशाख ३१ मा स्थानीय तह पहिलो चरणको निर्वाचन सम्पन्न गराएर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको बागडोर हस्तान्तरण गरे । जेठ ३१ मा दोस्रो चरणको स्थानीय तहको […]
मंसिर २४, २०७४-मकवानपुर क्षेत्र नम्बर १ बाट कमल थापालाई हराउँदै एमाले उम्मेदवार कृष्ण दाहाल चिर्वाचित भएका छन् । दाहालको मकवानपुरबाट यो तेस्रो जित हो । अन्तिम निर्वाचन परिणामअनुसार दाहालले ४० हजार ६ सय ३० मत पाएका छन् भने थापाले ३४ हजार ५ सय ५८ मत पाएका छन् । उपप्रधान तथा ऊर्जा मन्त्री थापा अन्तिम पटक […]
मंसिर २४, २०७४-निर्वाचन आयोगले सुरु गरेको समानुपातिकको मतगणनामा एमालेले अग्रता लिएको छ । एमालेले कांग्रेसले भन्दा करिव ४ हजार मत बढी ल्याएको हो । माओवादी केन्द्र तेस्रो स्थानमा छ । त्यसैगरी प्रदेश १, ३ र ४ र ६ र ७ मा पनि एमाले अघि देखिएको छ भने प्रदेश २ मा कांग्रेसको बढी मत छ । […]
मंसिर २४, २०७४-नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा छैटौं पटक गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदमा फराकिलो मतान्तरमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी वाम गठवन्धनका माओवादी केन्द्रका खगराज भट्टलाई ६ हजार ६ सय ८६ मतअन्तरमा पराजित गरेका छन । देउवाले २८ हजार ४४ मत प्राप्त गरेको छन् । उनका निकटतम प्रतिद्वन्द्वी भट्टले २१ […]
विश्लेषक भन्छन्– ‘७० कटेका नेताहरुले पार्टी हाँक्न सक्दैनन्, नेतृत्व हस्तान्तरण गर्नुपर्छ’ मंसिर २४, २०७४-कांग्रेसका थुप्रै केन्द्रीय हस्तीहरूले चुनावमा पराजय व्यहोर्नुपरेको छ । केन्द्रीय नेताहरू शेखर कोइराला, महेश आचार्य, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, नवीन्द्रराज जोशीलगायत पराजित भइसकेका छन् भने अन्य केही हारको नजिक पुगेका छन् । शनिबार रातिसम्मको मतपरिणामअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत […]
सरकार स्थिर बन्नु मुख्य कुरा होइन, त्यसले स्थिर राजनीति निर्माण गर्नुचाहिँ महत्त्वको चिज हो । मंसिर २३, २०७४-उल्लास र त्रासको बीचबाट निर्वाचन सम्पन्न भयो । अबका केही दिन जित्नेको हर्षबढाइँ र हार्नेको विस्मातका बीचबाट मुलुकको राजनीति अघि बढ्ने अनुमान गर्न कठिन छैन । चुनाव हुनुलाई नै संविधान कार्यान्वयन र राजनीतिक संक्रमणको अन्त्य ठान्नेका लागि मुलुक […]
घृणात्मक अभिव्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रताका रूपमा चित्रित गर्दै विखण्डनलाई मानव अधिकारको कित्तामा पार्ने नियतले थालिएको अभियानको पुर्जा बन्यो– एमनेस्टी मंसिर २४, २०७४-सन् १९४८ डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसंघ महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । त्यही दिन अर्थात् १० डिसेम्बरलाई मानव अधिकार दिवसका रूपमा विश्वभरि मनाइन्छ । त्यसपछिका ६९ वर्षमा राष्ट्रसंघकै पहलमा मानव […]
मंसिर २४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्ष र समानुपातिक प्रणाली दुवैको अन्तिम मत परिणाम सार्वजनिक हुन अझै केही दिन लाग्नेछ तर अहिले सार्वजनिक भइरहेको मतपरिणामको प्रवृत्तिले भने केन्द्र र अधिकांश प्रदेशमा एमाले–माओवादी सम्मिलित वाम गठबन्धनले स्पष्ट बहुमतका साथ सरकार बनाउने देखाएको छ । चुनावको सम्मुख बनेको यो गठबन्धनको […]