मंसिर २४, २०७४-निर्वाचन आयोगले सुरु गरेको समानुपातिकको मतगणनामा एमालेले अग्रता लिएको छ । एमालेले कांग्रेसले भन्दा करिव ४ हजार मत बढी ल्याएको हो । माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
त्यसैगरी प्रदेश १, ३ र ४ र ६ र ७ मा पनि एमाले अघि देखिएको छ भने प्रदेश २ मा कांग्रेसको बढी मत छ ।
http://kantipur.ekantipur.com/news/2017-12-10/20171210103355.html