मंसिर २५, २०७४-प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सचिव योगेश भट्टराईले भ्रष्टाचार गर्ने मन भएका कर्मचारीलाई ताप्लेजुङमा नबस्न अनुरोध गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘देशभर कहीँ पनि भ्रष्टाचार नगर्नु होस्, आफूलाई सुधार्न सक्नुहुन्न भने कृपया ताप्लेजुङचाही बस्दै नबस्नु होला ।’ उनले प्रमुख जिल्ला अधिकारीलाई जिल्लाभरीका कर्मचारीको भेला बोलाउन भनेको र […]
लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासअगाडि आइतबार गरिएको प्रदर्शन । मंसिर २५, २०७४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएको विरोधमा लेबनानस्थित अमेरिकी दूतावासमा भएका प्रदर्शनमा हिंसात्मक झडपहरू भएका छन् । राजधानी बेरुतको उत्तरमा अमेरिकी दूतावासनजिकै सयौंको संख्यामा प्रदर्शनकारीले ट्रम्पको निर्णयको विरोध गरिरहेका छन् । बीबीसीका अनुसार प्रदर्शनकारीलाई भगाउन सुरक्षाकर्मीले अश्रुग्याँस र पानीको फोहोरा […]
मंसिर २५, २०७४-बिहेपछि महिलाहरू त बदलिइहाल्छन् नै, पुरुषले पनि आनीबानीमा परिवर्तन ल्याउँछन् । विवाहित जोडीले अलिकति यता, अलिकति उता गरेर आपसमा घनिष्ठता, विश्वास र समझदारी बढाउने काम गर्छन् । सेलेब्रिटीहरूका हकमा त यो कुरो झन् लागू हुन्छ । बलिउड अभिनेता शाहिद कपुरले पनि आफू बिहेपछि ‘डोमेस्टिक एनिमल’ भएको टिप्पणी गरेका छन् । भारतको एउटा म्यागजिनसँग […]
मंसिर २५, २०७४-समय कसैको नियन्त्रणमा हुँदैन । उमेरसँगै स्वास्थ्य र सौन्दर्यमा आउने परिवर्तन स्विकार्नुको विकल्प पनि हुँदैन । तर, प्रयास गर्ने हो भने उमेरभन्दा भिन्न देखिन सकिन्छ । ताजा उदारहण हुन्, बलिउड अभिनेत्रीहरू रेखा र हेमा मालिनी । सन् १९७० की चर्चित नायिका रेखाको अभिनयको कुरा गर्नु सागरमा डुबुल्की मार्नु जस्तै हो । यी ६३ वर्षीयाको […]
मंसिर २५, २०७४-पूर्वी नवलपरासीको सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । पूर्वी नवलपरासीको क्षेत्र नम्बर १ मा कांग्रेस नेता सशांक कोइराला विजयी भएका छन् । उनले ३७ हजार ३ सय ७३ मत पाए ।कोइरालाका प्रतिस्पर्धी एमाले उम्मेदवार भविसोर पराजुलीले ३२ हजार ८ सय ४६ मत पाए । यस्तै, क्षेत्र नम्बर २ मा वाम गठबन्धन विजयी भएको […]
मंसिर २५, २०७४-राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनसँग पराजित कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पत्रकारसँग प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । चुनाव हारेपछि काठमाडौं फर्कन भद्रपुर एयरपोर्टमा रहेकाबेला स्थानीय सञ्चारकर्मीले चुनावको प्रतिक्रिया लिन खोज्दा अस्वीकार गरे । ‘कसैसँग बोल्ने मुड छैन,’ उनले कुरा टुंग्याउँदै भने, ‘फाउको मान्छे होइन म, बाटोमा भेटेकै भरमा प्रतिक्रिया दिने ।’ चुनावी विजयसभाका लागि […]
मंसिर २५, २०७४-पृथ्वीराजमार्गको मलेखु फुर्केखोला पुल नजिकै भएको मोटरसाईकल दुर्घटनामा दोला निवासी ३८ वर्षी शम्भु वस्नेतको घटनास्थलमै मृत्यु भएको छ । गजुरी वाट मलेखु तर्फ आउदैं गरेको वा ७३ प ४९७६ को मोटरसाईकलमा सवार वस्नेतलाई मलेखु वाट काठमाण्डौं गजुरी तर्फ जादैं गरेको वा ६ ख २७५२ नंवरको ट्रकले ठक्करदिएको थियो । ठक्कर दिने ट्रक तथा […]
मंसिर २५, २०७४-नुवाकोटमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी र्यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठले […]
मंसिर २५, २०७४-प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये सोमबार बिहान ११ बजेसम्म १ सय ४२ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अब २३ क्षेत्रको नतिजा बाँकी छ । परिणाम आएकामध्ये वाम गठबन्धनले १ सय ४ स्थानमा विजय हासिल गरेको छ । गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७३ र माओवादी केन्द्रले ३१ […]
डडेल्धुरा : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अपराजित यात्रालाई यसपटक पनि कायमै राखे । देउवाले ०४८ सालदेखि डडेल्धुरा जिल्लाबाट चुनाव जित्दै आएका छन् । देशभर वाम गठबन्धनको लहर देखिए पनि डडेल्धुरामा देउवाको विरासतलाई हल्लाउन सकेन । डडेल्धुराको एक मात्र निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि देउवा विजयी भएका हुन् । गणनाको सुरुवाती चरणदेखि नै देउवाले प्रतिस्पर्धी […]