633 views 3 secs 0 comments

मोटरसाइकल दुर्घटनामा मृत्यु

In देश, समाज
२५ मंसिर २०७४, सोमबार १२:१९

मंसिर २५, २०७४-पृथ्वीराजमार्गको मलेखु फुर्केखोला पुल नजिकै भएको मोटरसाईकल दुर्घटनामा दोला निवासी ३८ वर्षी शम्भु वस्नेतको घटनास्थलमै मृत्यु भएको छ । गजुरी वाट मलेखु तर्फ आउदैं गरेको वा ७३ प ४९७६ को मोटरसाईकलमा सवार वस्नेतलाई मलेखु वाट काठमाण्डौं गजुरी तर्फ जादैं गरेको वा ६ ख २७५२ नंवरको ट्रकले ठक्करदिएको थियो । ठक्कर दिने ट्रक तथा चालक लाई गजुरी स्थित ईलाका प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक संन्जय तिमिल्सिनाले वताए ।

http://bit.ly/2ALt6eB