Home > Articles posted by NewsDesk (Page 417)
FEATURE
on ६ पुष २०७४, बिहीबार १४:३२
676 views 0 secs

पुस ६ – चौबिस वर्ष पहिले सरक्षित गरिएको भ्रूणबाट अहिले बच्चा जन्मिएको छ । आइभिएफ प्रविधि सुरु भएपछि गर्भाधान र जन्मबिच भएको यो सबैभन्दा लोमो अन्तर हो । अमेरिकाको एक परिवारले यो भ्रूण एक संस्थालाई दान दिएको थियो ।यो भ्रूणबाट जुन महिलाले बालिकालाई जन्माएकी छन् उनी नै भ्रूण तयार भएका बेला ढेड वर्षकी थिइन् । […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १४:०८
618 views 0 secs

बागलुङ, पुस ६ – बागलुङ जिल्लाको सर्कुवामा घर लिप्ने माटो खन्ने क्रममा पुरिएर बिहीबार दुई महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएका छन् । घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवाकी ५० वर्षीया हरिकला सुनार र २५ वर्षीया पूर्णाकला नेपालीको मृत्यु भएको हो । माटोमा पुरिएर […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १४:०४
710 views 0 secs

काठमाडौं, पुस ६ – देशभर सयमा झण्डै २९ नागरिक बहुआयामिक रूपमा गरिब रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई) सम्बन्धी प्रतिवेदनमा २८ दशमलव ६ प्रतिशत नेपाली गरिब रहेको उल्लेख छ । प्रतिवेदन स्वास्थ्य, शिक्षा र जीवनस्तर तीन आयामका कुपोषण, न्यून शिक्षा, बिजुली, खानेपानी तथा […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १४:००
633 views 0 secs

पोखरा। पोखराको शिवचोकमा भएको सवारी दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो। मंगलबार साँझ ग १ ख ४९९९ नंको ट्रकले ग २ प ९६९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सिन्धुली जिल्लाको साविक कपुर गाउँपालिका–५ घर भई हाल सो वडाको मिलनटोल बस्ने २४ वर्षीया सरिता गौलीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १३:५४
1271 views 0 secs

काठमान्डौ ।  बलिउडका चर्चित नायक सलमान खान नेपाल आउने  पक्का भने भएको छ।  मार्च १० अर्थात फागूण २६ गते  ‘दबंग टूर’ लिएर नेपाल सलमान खान आउने पक्का भएको हो । नेपाल ओडीसी इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको उक्त कार्यक्रमा सलमानले काठमाण्डौको टुँडिखेलमा  आफ्ना चर्चित गीतमा नृत्य गर्नेछन् । सलमान खानसहित ६० जना बलिउडका चर्चित कलाकार र डान्सर […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १३:४६
671 views 0 secs

काठमाडौं । दाँतले खाने कुरा चपाउन सहयोग गर्ने कुरा सबैलाई थाहा नै छ। दाँतले खानेकुरा चपाउनमात्र नभएर शरीरको सौन्दर्य बढाउने गर्छन्। हामि दिनहु ब्रुस गर्छौं। तर हामि कतिले ब्रुस गर्दा सहि तरिका भने अपनाउदैन जसले गर्दा हाम्रो दाँत रोगको घर बन्न पुग्छ। त्यसैले सहि तरिकाले ब्रुस गर्न एकदमै आवश्यक छ । हाम्रो दाँतमा पायरिया भएमा […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १३:३८
745 views 0 secs

पर्सा। पर्साको वीरगन्ज महानगरपालिकाभित्र रहेको सुपर ग्यास उद्योगमा हिजो बिहानको समयमा भीषण आगलागी भएको छ। उक्त सुपर ग्यास उद्योगको आगो ९ घण्टा पछि मात्र नियन्त्रणमा आएको हो। उद्योगमा बुधबार बिहान ६ बजेदेखि ग्यास भण्डारण टइंकीबाट ग्यास लिक भई आगलागी शुरू भएको थियो। आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाबाट परिचालित दमकल पनि जलेर ध्वस्त भएको छ। घटनामा परी महानगरपालिकाका […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १३:१८
612 views 0 secs

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले रु ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ । आँबुखैरेनी गाउँपालिका–३ को कुडुलेमा छ रोपनी जग्गा भाडामा लिई फोहर व्यवस्थित गर्न थालिएको हो । लामो समयदेखि फोहर व्यवस्थित गर्न नसकेको सो गाउँपालिकाले फोहरबाट मोहोर आम्दानी गर्ने उद्देश्यसहित फोहरलाई व्यवस्थित गर्न थालेको हो ।  आँबुखैरेनीलाई सफा, सुन्दर र समृद्ध गाउँपालिका बनाउने लक्ष्य […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १३:१४
589 views 0 secs

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामा र पोखरा लेखनाथ महानगरपालिका पशु सेवा शाखा प्रमुख एवम् पशु चिकित्सक ठगेन्दप्रसाद अर्यालबिच एकअर्काप्रति हानाहान भएको छ । दुबैले एकले अर्कोलाई कुटपिटको आरोप लगाउँदै कार्वाहीको माग गरेका छन् । घटनापछि वडाध्यक्ष लामाले आफूमाथी पशु चिकित्सक अर्यालले आफूलाई कुटपिट गरेको भन्दै वडा प्रहरी कार्यालय […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १३:०७
624 views 0 secs

सप्तरी । सप्तरीको बेल्ही चपेना गाउँपालिका–३ नर्घामा मादक पदार्थ सेवन गरेका एकजना भारतीय नागरिकको बुधबार मृत्यु भएको छ । स्थानीय भोला यादवको धान किन्ने काँटामा भारतको मधुबनी, विहारको कुइरीबन निवासी ५५ वर्षीय राजकुमार यादव र सोही ठाउँ बस्ने ४२ वर्षीय बिद्रेश्वर सहनी आएका थिए । सोही क्रममा अत्यधिक मादक पदार्थ सेवन गरेका राजकुमार यादवको मृत्यु […]