काठमाडौं : न्यायालयको जनआस्थामाथि खलल पुर्याएको अभियोगमा सर्वोच्च अदालतले सोमबार प्रा.डा.गोविन्द केसीलाई पक्राउ आदेश जारी गरेको छ ।त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का तत्कालीन डिन डा.शशि शर्माको पुनर्बहालीको फैसलालाई लिएर केसीले सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश र न्यायालयको गरिमामाथि गम्भीर चोट पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु अर्यालले सोमबार साढे ४ बजे […]
बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर सोमबार साँझ दुई मजदुरको ज्यान गएको छ। निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलाली जिल्लाको महोन्याल गाउँपालिका-५ का धनबहादुर क्षत्री र सोही गाउँपालिकाका-४ का पुरन थापाको ज्यान गएको वडाअध्यक्ष बिलबहादुर फगामीले बताए। वेगखोलाको बेग र बादुक गाउँलाई जोड्ने बेगखोलामा नेपालकै अग्लो र लामो झोलुंगे पुल तीन […]
मकवानपुर । आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको अभियोगमा आमा पक्राउ परेको छ । मकवानपुर, बकैया गाँउपालिका–६ भर्याङे खोला बस्ने ३१ वर्षीया बिना घलानलाई प्रहरीले पक्राउ गरेको छ । घलानले आइतबार आफैँले जन्माएको नवजात शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक […]
काठमाडौं । जागिर नपाएर भौतारीरहेको अवस्थामा कसैले ठुला आस्वासन दिएर तपाइबाट रकम त अशुलिरहेका छैनन ? यदि त्यसो हो भने आजै सावधान हुनुस । इटहरीमा यस्ता गिरोहहरू सकृिय भएर लागि परिरहेको पाइएको छ । सुरूमा बेरोजगार युवाहरूको नजिक हुने अनी उनिहरूको घर सम्मै पुगेर नेपाली सेना, प्रहरीमा देखि सरकारी निकायको उच्च तहमा जागिर लगाइदिने देखि […]
एजेन्सी । भारतको आन्ध्रा प्रदेशका एक युवकले ऐश्वर्या राय बच्चनलाई आफ्नी आमा भएको दाबी गरेका छन् । आन्ध्रा प्रदेशका २९ वर्षका संगीत कुमारले आँफु अब आमा ऐश्वर्यासँगै बस्न चाहेको समेत इच्छा देखाएका छन् । ति युवकले आईभिएफ मार्फत ऐश्वर्याले आँफुलाई जन्म दिएको बताएका छन् । हालै आँफुलाई ऐश्वर्याका छोरा दाबी गर्ने संगीतले मीडियासँग कुरा गर्दै […]
काठमाडौँ। चर्चित प्रेम जोडी आयुष्मान देशराज र प्रियंका कार्की आमाबाबु बनेका छन। लामो समयदेखि सम्बन्धमा रहेको यो जोडी रियल लाइफमा आमाबाबु बन्न बाँकी नै छ तर यो जोडी रिल लाइफमा भने आमाबाबु बनेका हुन् । युनिसेफले तयार गरेको लघु चलचित्र जसमा गर्भवती, सुत्केरी र पोषण आहारबारे देखाउन खोजिएको छ । यो चलचित्रमा प्रियंका र आयुष्मानले […]
एजेन्सी । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले ला लिगामा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानमा बराबरी गरेका छन् । आइतबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाबाट चारसयौँ खेलमा गोल गर्दै मेस्सीले जर्मन क्लब बार्यन म्युनिखका पूर्व स्ट्राइकर जेर्ड मुलरले बनाएको कीर्तिमानसँग बराबरी गरेका हुन् । अहिले ३९ वर्षका रहेका मुलरले बार्यनबाट तीन सय ६५ […]
लमजुङ। बेंसीशहरको मध्यभागमा रहेको लक्ष्मीनारायण मन्दिरभित्रको सक्कली शिला चोरेर नक्कली फिर्ता भएको छ । मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका शिला एक महिनाअघि हराएको थियो । बेंसीशहर नगरपालिका वडा नं ८ मा रहेको नारायण मन्दिरभित्रको शालिग्रामका शिला एक महिनाअघि नै चोरी भएको भए पनि पछिमात्रै चर्चामा आएको हो । गत मंसिर २२ गते शिला हराएको […]
नेपालगन्ज : मध्यरातमा आगलागी भयो। आगो नियन्त्रणमा आएन। उपचारका लागि आएका बिरामीहरूले भागेर आफ्नो ज्यान जोगाए। घटना भएको रात अस्पतालमा रहेका बिरामी कुरुवाहरू अहिले पनि यो घटना सम्झिँदा भक्कानिन्छन्। उज्यालो हुँदा सबै संरचना र अस्पतालमा रहेका अन्य सम्पत्ति खरानी भइसकेका थिए। दुई वर्षअघि जुम्ला सदरमुकाम खलंगामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको यो घटना अहिले […]