महासंघकाे दबाबकाे उपलब्धि । अब संशोधन सहितकाे परिणाम हेर्न बाँकि छ । समिति गठन गर्ने निर्णयकाे स्वागत । Ramesh bista को फेसबुक बाट साभार:
अर्घाखाँचीको किमडाडामा चितुवाको आक्रमणबाट पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।सन्धिखर्क नगरपालिका-१० धरम्पानी करनढुंगा निवासी रिखीराम रानाकी छोरी पाँच वर्षीया सदीक्षा रानाको मृत्यु भएको हो। तीजको समयमा मामाघर जानेक्रममा उनी चितुवाको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए। आमासँग सन्धिखर्क ८ किमडाँडा पकले जाने क्रममा बाटोमा पर्ने सानी आमाको घर नजिकै […]
हैदराबाद – भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ ।यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो । उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ । मृत्यु भएकामा अधिकांश महिला छन् घाइतेहरुलाई […]
सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग उठ्बस होला, पक्राउ मा परे पनि केही बर्ष मै छुट्नु होला सायद महिना पनि तर मेरो के?? […]
मदाने गाउपालिका ६ पुर्कोट दह नुवार निबासी चिना कुंवर उमेर १७ बर्सकी यहि गत हप्ता बुधबार साझ बुटवल देखि कतार बाट बुवाले पठाको दुइलाख पैसा बुझेर र उनको साथमा दुई थान सुनको सिक्री समेत लिएर। बुटवलमा मामा र हाम्रा भाउजुहरु संग तनहु जान्छु भनेर हिडेकी भन्ने सम्म सुनियो। त्यसपछी सबै आफन्त र घरपरिवार संग सम्पर्क […]
इङल्याण्डको न्यू ह्याम्पशायरकी एक युवतीले हिनौंसम्म एक व्यक्तिको कैदमा बिताएको आफ्नो डरलाग्दो विगतका दिनको कहानी शेयर गरेकी छिन् । घटना ५ वर्ष पुरानो हो जतिबेला उनको उकेर १४ वर्षको थियो । उनी घर फर्किने क्रममा उनलाई एक व्यक्तिले अपहरण गरेर एक कन्टेनरमा बन्द गरे । यहाँ करिब ९ महिनासम्म कुकुरको पट्टा घाँटीमा बाँधेर उनलाई त्यहीँभित्र […]
एजेन्सी। चीनको हेनान प्रान्तमा समुद्रमा नुहाउनु यी व्यक्तिको लागि निकै भयानक सावित भएको छ । यी व्यक्ति यहाँ घुम्न आएका थिए । गर्मीको मौसम देखेर उनी नुहाउनको लागि पानीमा पसे । केही समयमै उनी पीडाले आत्तिँदै र चिच्याउँदै बाहिर निस्किए । पानीमा नुहाउने क्रममा एउटा ठूलो माछाको पुच्छर उनको गुप्तांगमा गएर टाँसिएको थियो । त्यसपछि […]
बीबीसी । पश्चिमी अस्ट्रेलियामा लाखौँ डलर मूल्य पर्ने सुन भएका दुईवटा ठूला चट्टान भेटिएको खानी सञ्चालकहरूले बताएका छन्। क्यानेडेली खनिज कम्पनी आरएनसी मिनरल्सका अनुसार ९५ किलो तौल भएको ठूलो चट्टानमा २४ सय आउन्स (६८ किलो) सुन पाइएको छ। सो कम्पनीले काल्गुर्लीस्थित एउटा खानीबाट गत हप्ता एक करोड १० लाख डलर मूल्य पर्ने सुन उत्खनन गरेको […]
केपी ओली नेतृत्वको सरकारले वार्ताका लागि २३ वटा विद्रोही समूहको पहिचान गरेको जनाएको छ । सरकारले अब विप्लव समूह र सिके राउतसँग पनि वार्ता गर्ने भएको छ । यद्यपि विप्लव र राउत समूहले भने सरकारसँग वार्तामा बस्ने औपचारिक घोषणा गरेका छैनन् । प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता सोमप्रसाद पाण्डेयको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीले द्वन्द्वरत […]
न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले सञ्चार माध्यममा काम गर्ने पत्रकारको न्यूनतम पारिश्रमिक सञ्चार माध्यमअनुसार पुनरावलोकन गर्दै सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो । निर्णयअनुसार पत्रकारको पारिश्रमिक अब १९ हजार ५०० रुपैयाँबाट २९ हजार ५०० रुपैयाँ र […]