काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ उक्त समारोहमा सरिक भएका थिए । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका […]
काठमाडौँ- एएफसी यु–१६ महिला च्याम्पियनसिपअन्र्तगत छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग बराबरी खेलको छ । हल्चोकस्थित एपिएफ क्लबको मैदान आज भएको खेलमा नेपालले मलेसियासँग ४÷४ गोलको बराबरी खेल्दै अङ्क बाडेको हो । नेपालका लागि कप्तान प्रिती राई, सुष्मा तामाङ र सबिता रानामगरले एक एक गोल गरिन् । त्यस्तै थप एक गोल भने मलेसियाले नेपालको लागि […]
पोखरा-२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । प्रहरीले शव भेटिएकै दिन मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । सोधपुछका क्रममा ५ जनालाई पक्राउ गरेपनि पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्। उनले रक्सी र गाँजाको तालमा ललाइफकाई बलात्कार गर्न खोज्दा नमानेपछि यातना […]
तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ ।पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्किँदा दुवै जनाको मृत्यु भएको हो । उनीहरुको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सन्देश नेपाल […]
नेपाल सरकार ले घोषणा गरेको भ्रमण बर्ष २०२०सफल पार्न सरकारि निकाय का साथ साथै सघ सस्था पनि सक्रिय रुप मा लागिको छ।नेपाल पर्यटन छेत्र का लागि बिश्वोमै उतकृस्ट गन्तव्य हो ।नेपाल को २०प्रतिशत प्रयट्न ले ओगटेको छ येस्को राम्रो सग प्रचार प्रसार गर्न सकिएमा मा देश को आर्थिक वृद्धि बड्नु का साथ साथै राम्रो रोजगारी […]
रूपन्देहीको सैनामैना नगरपालिकाको वडा नम्बर ३ मा दरखसी भन्ने टोल छ । ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलबाट १४ किलोमिटर दूरी पार गरेपछि सैनामैना पुगिन्छ । त्यहाँ उपाध्याय परिवारको बसोबास छ ।सैनामैनाको मुर्गियाँचोकबाट दक्षिणतर्फ डेढ किलोमिटर गएपछि दरखसिकी ८४ वर्षीया नन्दकला उपाध्यायको घर छ । उनै नन्दकलाको परिवारमा मिर्गौला रोगले बित्यास नित्याएको हो ।सुन्दा अचम्म […]
घरबाट बिस्कुट किन्न सोमबार साँझ निस्केकी १० वर्षीया बालिका श्रेया सुनार घर नफर्केपछि परिवारले खोजी गरेको थियो । मंगलबार बिहान ९ बजेति छोरेपाटन प्रहरी चौकीमा आएर श्रेया हराएको भन्दै खोजी दिन आफन्तले निवेदन दिएका थिए । फेवाताल दक्षिणको गाउँ पुम्दीभुम्दीकी १० वर्षीया बालिका मंगलबार बिहान घरनजिकै मृत भेटिएकी छन् । घटनाको प्रकृति र प्रारम्भिक विवरणका […]
गृहमन्त्री रामवहादुर थापा बादलले स्वतन्त्र मधेशका नाममा देश विखण्डन गर्ने गतिविधिप्रति सहानुभूति नराख्न आग्रह गरेका छन् । संसदमा कतिपय सांसद र संसद बाहिर अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले बर्दियाका राम मनोहर यादवको हिरासतमा मृत्युप्रति उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले उनी नेपाल विखण्डनका अभियन्ता रहेको प्रष्ट पारेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुका प्रश्नको जवाफ […]
म हरेक गल्लीमा असुरक्षित छु आमा ! त्यो सडक,घर, स्कुल, कलेज, चिया पसल !! सबै सबै ठाउँमा !!! तिमी सोच्छौ होला आमा ! सुनचाँदी, पैसा केही छैन छोरीसँग !! कसरी असुरक्षित हँ ? तर थाहा छ आमा तिमीलाई !!! आजभोलि छोरीसँग लुटिन धन हैन नी !!!! स्तन र योनी हेरिन्छ । अनि आमा सानो हुँदा […]
जिल्ला प्रहरी कार्यालय रौतहटले निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पूर्जी जारी गरेको छ। गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा गत भदौ ८ गते डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो। पीडितहरुको पप्पुका अध्यक्ष रौनियारविरुद्ध किटानी जाहेरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई पटकपटक सम्पर्क गरी हाजिर हुन आउन अनुरोध गर्दै आएको […]