
नेपाल सरकार ले घोषणा गरेको भ्रमण बर्ष २०२०सफल पार्न सरकारि निकाय का साथ साथै सघ सस्था पनि सक्रिय रुप मा लागिको छ।नेपाल पर्यटन छेत्र का लागि बिश्वोमै उतकृस्ट गन्तव्य हो ।नेपाल को २०प्रतिशत प्रयट्न ले ओगटेको छ येस्को राम्रो सग प्रचार प्रसार गर्न सकिएमा मा देश को आर्थिक वृद्धि बड्नु का साथ साथै राम्रो रोजगारी को सम्भाबना रहेको छ ।
यसका लागि सरकार ले र सम्बन्धित निकायले यातायात बाटोघाटो राम्रो गाइड र होटेल को बेबस्था गर्न सकियेमा भ्रमण बर्ष सफलता साथ सम्पन्न गर्न सकिन्छ।यसै सन्धर्बमा सामाजिक ससक्तिकरणका लागि असल मानव सस्थाले असोज ६ गते का दिन नेपाल प्रयटन बोर्ड को सभा हल मा भ्रमण बर्ष २०२० सफल पार्न सामाजिक संघ सस्था को भुमिका बिशेश अन्तर्कृया कार्यक्रम का साथ साथै पर्यटन सम्बन्धि वृतचित्र पनि प्रदसन गरिको थियो।यो कार्यक्रम मा प्रमुख अथिती पुर्ब सिचाइ मन्त्री एन पि साउथ बिशिस्ट अथिती मा पुर्ब पर्यटन राज्य मन्त्री प्रशुराम तामाङ वरिष्ठ राजनीतिक बिस्लेसक सुरेन्द्र केसि लागायत समाज का बिशिस्ट बेक्ती र पर्यटन सग सम्बन्धित ब्यक्ति हरु को उपस्थिति रहेको थियो ।
यस कार्यक्रम को सभापति सस्था का उपाध्यक्ष ताकेस दाहाल ले गरिका थिए भने कार्यक्रम संयोजक मा सस्था का सस्थापक पुष्कर राज पाण्डे र दशरथ सुनार ले गरेको कुरा दशरथ सुनारले सन्देश नेपाल लाई जानकारी दीनु भएको छ ।