काठमाडौं। वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बढेको बढ्यै छ। वैदेशिक रोजगारका लागि भदौ महिनामा मात्रै ३१ हजार ४ सय ८८ जना नेपाली युवा विदेशिएका छन्। नेपाली युवको रोजगारको प्रमुख गन्तव्य मुलुक कतार बनेको छ। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार नेपाली युवाको प्रमुख गन्तव्य कतारपछि युएई, साउदी अरब, मलेसिया, पोल्याण्ड, ओमान, कुबेत, जापान, माल्दिभ्स, माल्टा, […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई गएराती सम्बोधन गरेका छन् । अमेरिकाको न्युर्योकमा जारी महासभामा सम्बोधन गर्दा एक नयाँ प्रयोग देखियो, जुन नेपालका कुनैपनि प्रधानमन्त्रीले यस अगाडि गरेका थिएनन् । ओलीले आफ्नो लिखित भाषण टेलि प्रम्पटरको प्रयोग गरेर बाचन गरे, जसले गर्दा उनको अंग्रेजी प्रस्तुती दमदार देखियो । युएन महासभालाई […]
काठमाडौँ — एसीसी यू–१९ एसिया नेपाली यु–१९ क्रिकेट टोली बिहीबार बंगलादेश गएको छ । शनिबार सुरु हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित साबिक विजेता अफगानिस्तान, भारत र यूएई रहेका छन् । समूह ‘बी’ मा आयोजक बंगलादेश, हङकङ, पाकिस्तान र श्रीलंका छन् । नेपालले शनिबार आफ्नो पहिलो खेलमा भारतसँग खेल्नेछ ।
सत्तारूढ दलकै प्रमुख नेताले संसदभत्रै सरकारको आलोचना गर्ने अवस्था किन आयो ? ‘लामो समयदेखि पार्टीमा भन्ने र बोल्ने ठाउँ पाइएको छैन, सरकारले गर्ने कामबारे पार्टी बेखबर छ,’ नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले नेता नेपालले संसदमा गरेको भाषणको कारण खुुलाउँदै कान्तिपुरसँग भने, ‘सरकारले समर्थन गर्न लायक काम नगरेकाले नै उहाँले संसदमा बोल्नुभएको होला ।’ उनका […]
विलिङ्गटन– प्यासिफिक महासागरमा विमान दुर्घटना हुँदा ४७ जना सामान्य घाइते भएका छन्। बीबीसीका अनुसार विमानमा १२ जना चालक दलका सदस्य र ३५ यात्रु थिए। घटनालगत्तै उद्दारकर्ताले डुंगाबाट चालक दलका सदस्यसहित सबै यात्रुको सकुशल उद्दार गरेका छन्। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। पपुवा न्यु गिनीबाट उडेको एयर न्यु गिनीको विमान माइक्रोनेसियास्थित चुक टापुको अन्तर्राष्ट्रिय विमानस्थलमा […]
काठमाडौं – नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि ऊर्जा संयन्त्रको बैठक शुरू भएको छ। बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गरेका छन्। बैठकका लागि चिनियाँ टोली बिहीबार यहाँ आइपुगेको हो। […]
पोखरा १ सिमपानी महानगर पालिका बस्ने कृष्ण प्रसाद अधिकारीको काईंलो छोरा वर्ष १४ को बिस्वास अधिकारी ८ गते सोमबार घरमा आमासंग सामान्य विवाद भएपछी कसैलाई नभनी घरबाट भागेर हिनेको थिए । बिहान करिब ९ :३० बजे घर बाट निस्केको र ९: ५० बजे तिर आफ्नो साथी लाइ यो नम्बर : ९८२४१०४२०७ बाट कल मि भनेर […]
हरितालिका तीज सकिए लगत्तै अब वडा दसैँ नेपालीहरूको घर अागँन आउँदै छ यसैक्रममा नेपाली गीत सङ्गीतको बजारमा दशैसँग सम्बन्धित रहेका गीत सङगीत दिनप्रतिदिन भित्रिन थाली सकेका छन् । आफ्नो घरपरिवारबाट टाढा रहेका छोरा छोरीहरु घर जान पाउनेहरू हर्षले गदगद भएका छन् तर जो यसपालि पनि घर जान नपाई परदेशमा नै मन अमिलो बनाएर बस्नु परेको […]
म मन पराउँछु… म बोल्न मन पराउँछु , स्वतन्त्र हुन मन पराउँछु घरमै सिमित हैन बाहिर आएर केहि गर्न मन पराउँछु त्यसैले त म समाजले सोचे भन्दा फरक छु । मेरो समाजले त भन्छ नी कहिले काहि घुम्टो ओढेर छाउगोठमा जाउँ तर म त्यो घुम्टो भित्र रहेको छाउँगोठ भत्काउँन मन पराउँछु । बा लाई त […]