645 views 0 secs 0 comments

साथी लाइ ‘कल मी ‘ भनेर म्यासेज लेखे पछी सम्पर्क बिहीन …

In समाज
१२ आश्विन २०७५, शुक्रबार १२:२१

पोखरा १ सिमपानी महानगर पालिका बस्ने कृष्ण प्रसाद अधिकारीको काईंलो छोरा वर्ष १४ को बिस्वास अधिकारी ८ गते सोमबार घरमा आमासंग सामान्य विवाद भएपछी कसैलाई नभनी घरबाट भागेर हिनेको थिए । बिहान करिब ९ :३० बजे घर बाट निस्केको र ९: ५० बजे तिर आफ्नो साथी लाइ यो नम्बर : ९८२४१०४२०७ बाट कल मि भनेर म्यासेज छोडेको , तेस पछि कसै संग सम्पर्क मा नआएको ले बाबा आमा लगाएत सम्पूर्ण आफन्तजन हरु सारै चिन्तित भएका छन् ।उक्त बालक लाइ देख्नु हुने महानुभाब ले यो तलको नम्बरमा सम्पर्क गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु ।

बाबा : कृष्ण प्रसाद अधिकारी ९८५६०२४८५५‬
सन्देश नेपाल :
९८५१०२२७८१ / ०१४४११००४