Home > Articles posted by NewsDesk (Page 370)
FEATURE
on १९ आश्विन २०७५, शुक्रबार १३:४७
781 views 0 secs

कालिका खड्का काठमाडौँ। सुविन श्रेष्ठलाई १२ वर्षको उमेरमै मिर्गौलामा समस्या देखियो। मिर्गौला फेर्नुपर्ने सल्लाहपछि निकै आत्तिएका उनी अहिलेसम्म आयुर्वेदिक उपचारबाट स्वस्थ जीवन बिताइरहेका छन्। मानिसको शरीरमा १ दशमलव ४ एमजीलाई सामान्य मानिन्छ तर सुविनको मृर्गौैैलामा क्रिटिनाइन (शरीरको फोहर) ३ एमजी देखियो। उनका बाबु फणीन्द्रले धेरै चिकित्सकको परामर्श लिए। मिर्गौला फेर्नुपर्ने नै सल्लाह दिएपछि निराश भएका […]

FEATURE
on १९ आश्विन २०७५, शुक्रबार १३:४३
557 views 0 secs

काठमाडौं। जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ। जापानका लागि नेपालका राजदूत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। शुक्रबार अर्थ मन्त्रालयमा […]

FEATURE
on १९ आश्विन २०७५, शुक्रबार १३:३८
1055 views 0 secs

काठमाडौं – स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ। नेपाल ट्रस्टको कार्यालयले हालसम्म वीरेन्द्र र उनको परिवारको चलअचल सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ। राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम प्राप्त भएको बताए। सो […]

FEATURE
on १९ आश्विन २०७५, शुक्रबार १२:०२
641 views 0 secs

लिउड र बलिउडका निर्माताहरू एउटा विषयलाई समातेर फिल्म बनाउने गरेको स्मरण गर्दै दीपाश्रीले आफ्नो समूहले पनि त्यही ‘गाइडलाइन’लाई अनुसरण गरेको दाबी गरिन्। ‘छक्का पन्जा र छक्का पन्जा २ मा वैदेशिक रोजगार र रेमिटान्सले समाजमा पारेको असरलाई देखाएका थियौं,’दीपाश्रीले खुलाईन्,‘छक्का पन्जा ३ ले अहिलेको शैक्षिक वेथितिलाई व्यंग्य गरेको छ। विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने सन्देश फिल्ममार्फत […]

FEATURE
on १९ आश्विन २०७५, शुक्रबार ११:५६
679 views 0 secs

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भएको ठीक पाँच महिना पुगेको छ । सरकारमा उनी सहभागी भएपछि मधेशको मुद्दा कति सम्बोधन भयो भएन त्यो आफ्नो ठाउँमा छ । तर, उनी उपप्रधान तथा स्वास्थ्य मन्त्रीमा सपथ लिएपछि चौतर्फी दवाव र विवादमा भने अवश्य तानिएका छन् । हुन त उनले संविधान संशोधनका […]

FEATURE
on १९ आश्विन २०७५, शुक्रबार ११:५०
682 views 0 secs

क्वालालामपुर । सैलुन चलाउने कैलाश नाउ अहिले मलेसियामा चर्चामा छन् । उनी जाने औपचारिक कार्यक्रमहरुमा धेरैको नजरमा उनीमाथि हुन्छ । यसको कारण हो उनको जँुगा । उनले गालामा झपक्क बाक्लो दाह्री छ र त्यसको छेउबाट एन्टेना आकारको जुँगा निकालेका छन् । यही जुँगाको कारण उनी मलेसियाका मिडियामा समेत छाइरहेका छन् । मलेसियाको एक मात्र अंग्रेजी […]

FEATURE
on १९ आश्विन २०७५, शुक्रबार ११:४४
678 views 0 secs

काठमाडौँ — तीन वर्षदेखि फरार रहेका तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो ।अदालतले उनीविरुद्ध १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो। त्यस लगतै ज्ञवाली फरार रहेका थिए। उच्च प्रहरी स्रोतकाअनुसार महानगरीय […]

FEATURE
on १९ आश्विन २०७५, शुक्रबार ११:३४
623 views 2 secs

चन्द्रशेखर, बीपीमा सामाजिक चेतनाको बिलक्षणता देख्नुहुन्थ्यो। तर, अबको भारतीय राजनीतिमा बैचारिक आधारमा कुनै बिकल्प दिन सकिन्छ कि भन्ने कुरामा निरास देखिनुहुन्थ्यो। यदि आफू समाजवादी बिचारधाराको पार्टी बनाउने तिर लाग्ने हो भने इन्दिरा गांधीको विकल्प दिन सकिँदैन भन्ने चन्द्रशेखरको चेतको बीपीले कुनै बिकल्प दिने अवस्था पनि थिएन। आजको उत्तर प्रदेशका जल्दाबल्दा पार्टी-मयावती नेतृत्वको बहुजन समाजवादी पार्टीका […]

FEATURE
on १८ आश्विन २०७५, बिहीबार १८:४८
963 views 4 secs

नेपाली कलाकारिता मा निरन्तर लागि परेका मनिश श्रेष्ठ बेला बेला मा हरेक अनौठो काम गर्दै आउछन् l साथै कला मा पनि बेग्लै बेग्लै खाल्को प्रतिभा देखाउदै आउने प्रतिभाशाली चर्चित कलाकार हुन मनिश श्रेष्ठ l पछिलो समय उनले गरेका काम उत्कृष्ट बिधा मा पर्दै आएका छन् l फेरि एक हप्ता नपुदै ४ ओटा गीत को बजार […]

FEATURE
on १८ आश्विन २०७५, बिहीबार १८:२३
1479 views 0 secs

हामी ले अरु ले के गर्यो हैन , राष्ट्रिय संगीतकर्मी संघले गरेर देखाउने हो। असोज १९ गते राष्ट्रिय नाचघर जमल को कार्यक्रम तेहि को उपज हो। यो प्रोग्राम आफै मा भब्ये सब्ये र मर्यादित हुनेछ।  यो  राष्ट्रिय अभियानमा सबैले आ आफ्नो ठाउँ बाट सहयोग गरौँ भन्दै भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी भैसकेको कुरा संगीतकर्मी संघका […]