काठमाडौं। वैदेशिक रोजगारका लागि खुल्ला सिमाना भएको छिमेकी मुलुक भारत जान समेत श्रम स्वीकृति लिनुपर्छ भन्दै सोझा श्रमिकलाई म्यानपावरले ठग्न थालेको खुलेको छ। खगोल ओभर्सिस् प्रालिको बुटवल शाखाले विजय भट्टराई र गोपाल केभटलाई भारतको राम्रो कम्पनीमा काम लगाइ दिने र मासिक १८ हजार भारतीय रुपैयाँ तलव हुने प्रलोभन देखाएर त्यसकालागि ६० हजार रुपैयाँ लाग्छ भन्दै […]
काठमाडौं । हुन त क्रिकेट जेन्टलमेन गेम हो । यो भलाद्मीले खेल्ने र भलाद्मीले हेर्ने खेल भनिन्छ । तर, यो उति बेलाको कुरा भो । अहिले फटाफट क्रिकेटको युग हो । क्रिकेट अब भलाद्मी खेल रहेन । ग्लामरस, र एग्रेशसन तथा व्यवसायीकताले क्रिकेटलाई दिनदिनै चर्चित बनाई रहेको छ । नेपाल क्रिकेटमा उदयीमान राष्ट्र हो । […]
काठमाडौं। वैदेशिक रोजगार विभाग ताहाचलमा श्रम स्विकृतिका फाइल बोकेर आफै सेवाग्राही काउण्टरमा पुग्न निकै खुसामत गर्नुपर्छ । पुगिहाले पनि सेवा पाउँदैनन् । विभिन्न बाहानामा फाइल फर्काइन्छ । अनि शुरु हुन्छ दलालको चलखेल । लामो लाइन बसेर काउण्टरसम्म पुगेका सेवाग्राही काम नहुँदा दिक्क हुन्छन्, उनीहरुसँ फेरि लाइन बस्ने समय हुँदैन । यस्तो अवस्था कुरेर बसेका दलालहरु […]
काठमाडौं। तीन वटा प्रदेशले आफ्नो नाम रा राजधानीको टुंगो लगाइसक्दा बाँकी चार वटा प्रदेशले भने अहिलेसम्म प्रदेशको नाम र राजधानी तोक्न सकेका छैनन्। केन्द्र सरकारले अधिकार नदिएका कारण काम गर्न नसकेको गुनासो गर्दै आएका प्रदेश प्रमुखले प्रदेशले नै गर्ने काम भने गर्न सकेका छैनन्। प्रदेश नम्बर एक, दुई, तीन र पाँचले अहिलेसम्म नाम र राजधानीका […]
कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ स्थित फूलबारीबाट लु१ख ७९८५ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका–८ का ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगञ्ज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम–६ […]
जापानमा बिहिबार तेल भर्ने क्रममा दुई अमेरिकी विमान एक आपसमा ठोक्किएका छन् जसका कारण ६ नौसैनिक हराइरहेका छन् । यसबारे अमेरिकी रक्षा अधिकारीले जानकारी दिएको हो । अधिकारीका अनुसार एफए–१८ हर्नेट जेट फाइटर र केसी–१३० हर्क्युलिस रिफ्युलिङ एयरक्राफ्ट हावामा ठोक्किएको हो । जापानको रक्षा मन्त्रालयका अनुसार दुई विमानमा सवार सात जनामध्ये एकजनाको उद्दार गरिएको छ […]
बिहान उठेपछि ऐनामा अनुहार हेर्दा सुन्निएको जस्तो लाग्छ ? धेरैलाई लाग्न सक्छ । यदि तपाईंलाई पनि यस्तै लाग्छ भने यसको पछाडि पाँच कारण हुनसक्छन् । १. तपाईंलाई आफ्नो तकिया र त्यसको खोलसँग एलर्जी हुनसक्छः तकिया र त्यसको खोल हेर्दा राम्रो भएर मात्र पुग्दैन । तपाईं त्यसमा आठदेखि नौ घण्टा सुत्नुहुन्छ त्यसकारण यो सफा हुन अत्यावश्यक […]
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक प्राविधिक कर्मचारीको व्यवस्थापन गरिसक्ने जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहका लागि आवश्यक प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने बताए। राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकमा उनले सो कुरा बताएका हुन्। उनले प्राविधिक कर्मचारी करारमा लिएर काम […]
काठमाडौं – निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नियन्त्रणमा राखेका प्रदीप रावलको बयान आज विहान ७ बजेदेखि पुनःशुरु भएको सिआइवी प्रमुख डिआइजी निरज शाही, डिएसपी कवित कट्वाल र अनुपम शमशेर जबराले रावलको बयान लिएका थिए। आइजीपी २ बजेराती फिर्ता भएपछि रोकिएको बयान अहिले विहान ८ बजेबाट शुरु भएको हो। रावलको डिएनए […]
लाहोर । पाकिस्तानमा एक महिलामाथि अस्पतालमै बलात्कार भएको छ । देशकै एउटा ठुलो अस्पतालमा पाइल्सको अप्रेसन गर्न गएकी महिलामाथि अस्पतालकै डाक्टरले बलात्कार गरेका हुन्। ३५ वर्षीया महिला उपचारका लागि लाहोर स्थित सर्भिस अस्पतालमा शुक्रबार भर्ना भएकी थिइन्। बेहोस बनाएर सर्चरी गर्ने बेलामा उनीमाथि चिकित्सकले बलात्कार गरेका हुन्। होसमा आएपछि उनले बलात्कार आफूमाथि बलात्कार भएको भन्दै […]