865 views 0 secs 0 comments

अप्रेसन गर्न गएकी महिलामाथि अस्पतालको बेडमै डाक्टरले गरे बलात्कार

In विश्व
१९ मंसिर २०७५, बुधबार १७:०१

लाहोर । पाकिस्तानमा एक महिलामाथि अस्पतालमै बलात्कार भएको छ । देशकै एउटा ठुलो अस्पतालमा पाइल्सको अप्रेसन गर्न गएकी महिलामाथि अस्पतालकै डाक्टरले बलात्कार गरेका हुन्।
३५ वर्षीया महिला उपचारका लागि लाहोर स्थित सर्भिस अस्पतालमा शुक्रबार भर्ना भएकी थिइन्। बेहोस बनाएर सर्चरी गर्ने बेलामा उनीमाथि चिकित्सकले बलात्कार गरेका हुन्।
होसमा आएपछि उनले बलात्कार आफूमाथि बलात्कार भएको भन्दै प्रहरी समक्ष उजुरी समेत दिएकी छन् । ८ घण्टाको अपरेसनमाउनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ।
शेख जायद अस्पतालमा बलात्कार भएकी उनको पिसाबमा रगत देखिने समस्या रहेको अधिकारीहरूले जनाएका छन् । बलात्कार घटनाका बारे अनुसन्धान जारी छ।