Home > Articles posted by NewsDesk (Page 311)
FEATURE
on ६ पुष २०७५, शुक्रबार १५:३५
690 views 0 secs

काठमाडौं। आगामी पुस १३, १४ र १५ गते गुरुङ समूदायले आफ्नो महान चाड तमू ल्होसार काठमाडौंको टुँडिखेलमा भव्यताका साथ मनाउने भएका छन्। तमू ल्होसार मूल आयोजक समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी पुस १३, १४ र १५ गते विभिन्न कार्यक्रम गरी तमू ल्होसार पर्व मनाउने जानकारी गराएको हो। तमू जातिको भाषा, संस्कार, संस्कृति, खानपानलगायत […]

FEATURE
on ६ पुष २०७५, शुक्रबार १५:३२
865 views 0 secs

मस्को। ६६ वर्षका रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूले दोस्रो बिहे गर्न सक्ने बताएका छन् । बिहीबार वार्षिक पत्रकार सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन् । बिहीबार पत्रकार सम्मेलनमा पुटिनले अन्तर्राष्ट्रिय मुद्दा र अर्थव्यवस्थाबारे कुरा गर्दै थिए । पत्रकारको प्रश्नको जवाफ दिइरहेको पुटिनलाई एकाएक एक पत्रकारले आफ्नो कुनै एउटा रहस्य उजागर गर्न चुनौती दिए जुन रहस्य […]

FEATURE
on ६ पुष २०७५, शुक्रबार १५:०५
802 views 0 secs

काठमाडौं। अस्ट्रेलियाको घरेलु क्रिकेट बिग बाश लिग खेल्न गएका नेपाली युवा बलर सन्दिप लामिछानेले सुरुमै प्रभावशाली प्रदर्शन गरेका छन् । उनले आफ्नो डेब्यूको दोस्रो ओभरमै सिड्नी थण्डर्सका कप्तान शेन वाट्सन र अर्का ब्याट्सम्यान केलुम फ्रयागुसनलाई आउट गरे । सन्दिपले यो ओभरमा मात्रै ३ रन दिए । सन्दिप मेलबर्न स्टार्सका तर्फबाट खेलिरहेका छन् । इनिङको आठौं […]

FEATURE
on ६ पुष २०७५, शुक्रबार १४:५१
626 views 0 secs

काठमाडौं। गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त भएका छन्। डिल्लीबजार कारागारमा रहेका मनाङ्गे सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै शुक्रबार थुनामुक्त भएका हुन्। प्रदेशसभा निर्वाचनमा मनाङबाट विजयी भएको उनलाई ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत र सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएपछि उक्त कारगामा थुनामा राखिएको थियो।

FEATURE
on ६ पुष २०७५, शुक्रबार १४:४२
640 views 0 secs

अन्तानानारिभो– म्याडागास्करको राष्ट्रपतिको चुनावमा उठेका दुबै उम्मेदवारले आ–आफू विजयी भएको दाबी गरेका छन् । हिन्द महासागरको टापुराष्ट्र म्याडागास्करमा सत्ताका लागि दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ । दोस्रो चरणको यस चुनावमा दुबै उम्मेदवार आन्द्रे राजोलिना र मार्क राभालोमानानाबीच तीव्र प्रतिस्पर्धा छ । चुनावको नतिजा जसको पक्षमा आएपनि चुनावमा धाँधली भएको आरोप लाग्ने सम्भावना छ । ‘भोलि […]

FEATURE
on ६ पुष २०७५, शुक्रबार १४:३७
674 views 0 secs

काठमाडौं– आगामी पुस १३, १४ र १५ गते गुरुङ समूदायले आफ्नो महान चाड तमू ल्होसार काठमाडौंको टुँडिखेलमा भव्यताका साथ मनाउने भएका छन् । तमू ल्होसार मूल आयोजक समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी पुस १३, १४ र १५ गते विभिन्न कार्यक्रम गरी तमू ल्होसार पर्व मनाउने जानकारी गराएको हो । तमू जातिको भाषा, संस्कार, […]

FEATURE
on ६ पुष २०७५, शुक्रबार १३:५८
952 views 1 sec

राजविराज – तराई/मधेसका ८ जिल्ला समेटिएको प्रदेश २ मा जन्मिएका हजार शिशुमध्ये ५८ जनाभन्दा बढी पाँच वर्ष पूरा नगर्दै मर्ने गरेका छन्। राष्ट्रियस्तरमा भने बाल मृत्युदर ४ दशमलव ८ प्रतिशत रहेको तथ्यांकले देखाउँछ। मुलुकमै सबैभन्दा कम साक्षरता दर भएको प्रदेश–२ नै हो। राष्ट्रिय साक्षरता दर ५९ दशमलव ६ प्रतिशत रहेकामो यस प्रदेशको साक्षरता दर भने […]

FEATURE
on ६ पुष २०७५, शुक्रबार १३:४३
894 views 2 secs
FEATURE
on ६ पुष २०७५, शुक्रबार १२:४१
757 views 0 secs

नवलपरासी– पूर्वी नवलपरासीको दाउन्ने डाँडा द्वन्द्वकालमा दाउन्नेमा रहेको रिपिटर टावरको सुरक्षाका लागि खटिएको नेपाली सेना शान्ति सुरक्षाको कुनै जोखिम नभएको भन्दै हटाइएको छ । जिल्ला सुरक्षा समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को निर्णयअनुसार नेपाली सेनाले आफ्नो जिम्मेवारी बरबुजारत गरी दाउन्नेबाट बाहिरिएको हो । हाल देशमा शान्ति सुरक्षा कायम भएको र त्यहाँ उपलब्ध जनशक्ति टावरको सुरक्षाका […]

FEATURE
on ६ पुष २०७५, शुक्रबार १२:१७
876 views 0 secs

काठमाडौं–भैरहवा ग्लाडियटर्स टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । किर्तिपुर स्थित टियु मैदानमा बिहिबार भएको दोस्रो क्वालिफायर खेलमा शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले रोहन मुस्तफाको काठमाडौं किंग्स–११ लाई ६ विकेटले हरायो । काठमाडौंले दिएको एक सय एक रनको सामान्य विजय लक्ष्य पछ्याएको भैरहवाले १६.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको […]