Home > Articles posted by NewsDesk (Page 31)
FEATURE
on २१ मंसिर २०७८, मंगलवार ०७:२८
291 views 0 secs

बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना घाइते भएका छन् । दुर्घटनामा पाटन नगरपालिका–१ का १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ४० वर्षीया जानकी भट्टराई र सुर्नया गाउँपालिका–४ का २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । […]

FEATURE
on २१ मंसिर २०७८, मंगलवार ०७:१९
352 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । शेयर बजारमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक […]

FEATURE
on २० मंसिर २०७८, सोमबार १७:१९
369 views 0 secs

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताविरुद्ध सोमबार विशेष अदालतमा मद्दा दायर गरेको छ । उपभोक्ता समितिका अध्यक्ष हरि दमाइ, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंहविरुद्ध १८ लाख ७७ हजार रुपैयाँ भ्रष्टाचार गरेको कसूरमा मुद्दा दायर गरेको हो । त्यस्तै समितिका सदस्य रणबहादुर बडुवालविरुद्ध पाँच लाख ५० […]

FEATURE
on २० मंसिर २०७८, सोमबार १७:०६
329 views 0 secs

नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर–७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युत्को तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली सख्त घाइते भएका थिए । घाइते ज्ञावलीलाई […]

FEATURE
on २० मंसिर २०७८, सोमबार १५:५४
366 views 0 secs

केही दिनयता लगातार घटेको शेयर बजार आज साेमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव २२ अङ्कले बढेर दुई हजार पाँच सय ४६ दशमलव शून्य आठ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर उकालो लागेको छ । विकास बैंक, उत्पादन, फाइनान्स र बीमा समूहको शेयरमा राम्रो वृद्धि देखिएको छ । […]

FEATURE
on २० मंसिर २०७८, सोमबार १५:४८
546 views 1 sec

A A+ काठमाडौँ – जनवादी गायक जीवन शर्माको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । फुटपाथको एउटा तरकारी राखेको पसल अगाडि टुसुक्क बसेका शर्मा सामाजिक सञ्जालमा भाइरल भएका हुन् । उनको यो फोटो बाहिरिँदा धेरैले जनवादी गायकले गायनसँगै जीवनयापनका लागि तरकारी व्यापार सुरु गरेको लख पनि काटेका थिए । तर त्यसरी भाइरल भएको तस्बिरको वास्तविकता […]

FEATURE
on २० मंसिर २०७८, सोमबार १५:३४
349 views 0 secs

सभामुख अग्नि प्रसाद सापकोटा कुनै हालतमा एमसीसी सदनबाट पास हुन् नदिने पक्षमा देखिएका छन्। अमेरिकी अनुदान (मिलेनियम च्यालेन्ज कर्पोरेशन) एमसीसीका बिषयमा राजनीतिक दलबीच सहमति नजुटीसकेको अवस्थामा सभामुख सापकोटाले पास हुन नदिन मुख्य भूमिका निर्वाह गर्ने भएका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी यथास्थितिमा पास नहुने बताउदै आएकाकोमा उनकै निर्देशनमा सभामुख बनेका सापकोटाले […]

FEATURE
on २० मंसिर २०७८, सोमबार १४:५८
324 views 1 sec

भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वरेण्टीनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि बैतडीमा भारतबाट फर्केकालाई अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भएको हो । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भनेर भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वरेण्टीनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनभयो । भारतबाट फर्केका नागरिकलाई […]

FEATURE
on २० मंसिर २०७८, सोमबार १४:०२
907 views 0 secs

मान्छेको जीवन कर्कलाको पानी जस्तै रहेछ । यो अन्नपानीको शरीरलाई कतिबेला के हुन्छ भन्ने थाहानै नहुने । रोग र भोक सङ्ग जुहारी खेल्दै मानबिय जीवनमा आई पर्ने समस्यालाई हल गर्दै जादा कतिपय समस्या एक्लै समाधान गर्न नसकिदो रहेछ । हो यस्तै समस्या आई परेको छ गुल्मीका कुल बहादुर कुमाललाई । २०७२ सालदेखि दुबै मृगैाला फेल […]

FEATURE
on २० मंसिर २०७८, सोमबार १४:०२
317 views 0 secs

नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमका बीच नेता खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । खतिवडा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । पूर्वसांसद समेत रहेका खतिवडाले भने, ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको […]