पछील्लो समयमा लोकसांगीतीक बजारमा “अभाव” एल्वम मार्फत सबै दर्शक श्रोताको मन जित्न सफल गायक तथा सर्जक गणेश अधिकारीको सँगीतमा बहुचर्चीत गायीका शान्तीश्री परीयारले सबै बाध्यताले बालबच्चा छोडेर बिदेशीएका नेपाली चेलीहरेको कथामा आधारीत गीत “मैले पिउने दुध” गायकी छन। गीतकार धिरज भट्टराईको उत्कृष्ट कारूणीक शब्दभावमा उनीएको यो गीतको सम्पुर्ण पक्ष राम्रो बनेको छ भने प्रतीक्रीया पनी […]
प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिएका छन्। शनिबार राति तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरी उपर फायरिङ्ग गरेपछि विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर नगरपालिका ६ का केदार साहानी प्रहरी इनकाउन्टरमा मारिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको हो। ‘हामीले तस्करी हुन लागेको सूचना प्राप्त गरेपछि टोली […]
बर्दियाको गेरुवा गाउँपालिका ४ मा बर्दिया राष्ट्रिय निकुञ्जको वयस्क पाटे बाघ मरेको अवस्थामा फेला छ । मरेको बाघ जमिनमुनि गाडिएको अवस्थामा फेला परेको हो । खेतमा बँदेल लगायतका वन्यजन्तुका लागि थापेको करेन्ट पासोमा परेर मरेको पाटे बाघ गेरुवा गाउँपालिका ४ शान्तिपुर धोकिनिया गाउँ नजिक जमिनमुनि गाडिएको अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ । बाघ तीन […]
माघ १९ को अप्रत्याशित ‘दरबार हत्याकाण्ड’ पश्चात् शाही परिवार लगभग विघटनको स्थितिमा पुग्यो । राजनीतिक रूपमा यो घटनाका अनेक रंगहरू थिए तर शाह नश्लका निम्ति भने एकदमै निर्मम थियो । खासमा त्यस दिन नारायणहिटी दरबारभित्र के भएको थियो, त्यो आजको मितिसम्म पनि अनुत्तरित छन् । तर बाहिरबाट हेर्दा शाहहरू जसले अढाई सय वर्षसम्म नेपालको शासनसत्तामा […]
बर्ष ६६, का गंगा बहादुर पौड्याल नाम गरेका ,गोहुगोरो बर्ण ,हरियो आर्मी कलरको ज्याकेट, फुर्सो कलरको पाईन्ट,कालो टोपी र गोल्ड स्टार जुत्ता लगाएका हाम्रो ठुलोबुबा मिति २०७५ साल पुस महिनाको २७ गते साँझ ५ बजे घुम्न जान (Evening walk) घर बाट( बुटवल तिलोत्तमा नगरपालीका ४ ड्राईभरटोल बिस्नुपुर) निस्कनु भएको तर अहिले सम्म पनि सम्पर्कमा न […]
नेपालमा गणतन्त्रको स्थापनापछि नारायणहिटी दरबारलाई संग्रहालयको रुपमा सार्वजनिक गरियो। २०६५ सालमा संग्रहालयका रुपमा घोषणा गरिएको थियो भने, २०६५ साल फागुन १६ गतेबाट सर्वसाधारणले अवलोकन गरेका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको नारायणहिटी दरबार संग्रहालयले १० वर्षमा २५ करोड ८२ लाख ६५ हजार ५ रुपैयाँ राजश्व संकलन भएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रेको बताएका छन्। पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै ज्ञानेन्द्रले भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश अप्ठेरोमा पुगेको दाबी गरेका हुन्। पृथ्वीनारायण शाहका दिव्य उपदेशको औचित्य स्मरण गराउँदै उनले भनेका छन्, ‘नेपाल चार वर्ण छत्तीस जातको […]
काठमाडौँ — वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठलाई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले यातायात व्यवस्था विभागमा महानिर्देशन रहेका बेला भ्रष्टाचार गरेको उजुरीका आधारमा अख्तियारले छानबिन गर्दा एक करोड ३४ लाख ५ सय ७६ रुपैयाँ गैरकानुनी आर्जन गरेको भन्दै मुद्दा दायर […]
प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला पन्त हत्या प्रकरणको पछिल्लो प्रगति विवरण संसदमा पेश गर्न माग गरेको छ। कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले बुधवार संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै निर्मला हत्याको अनुसन्धान तथा पछिल्लो प्रगति विवरण जानकारी गराउन माग गरेकी हुन्। ‘सार्वजनिक महत्वको यस बिषयलाई सरकारले अविलम्ब संसद समक्ष पेश गरोस भनी यो […]
वैदेशिक रोजगार विभागले शाखा कार्यालय ताहाचलबाट मात्र वैदेशिक रोजगारीका लागि जाने श्रमिकका हकमा प्रदान गर्दै आइरहेको श्रम स्वीकृति सरकारले सातैवटा प्रदेश मार्फत उपलब्ध गराउने तयारी गरिरहेको छ। व्यक्तिगत तथा पुन श्रम स्वीकृतिको काम जनकपुर र बुटवलबाट सुरु भइसकेको छ भने पोखरामा पनि बिहीबारदेखि सुचारु हुने भएको छ।