Home > Articles posted by NewsDesk (Page 300)
FEATURE
on १४ चैत्र २०७५, बिहीबार १९:२१
2419 views 42 secs

  लोकदोहरी गीतमा पछील्लो समय आफनो वर्चस्व कायम गर्न सफल लोकदोहरी गायक तथा सर्जक गणेश अधिकारीको बलीदान को ट्रेलर सार्बजनिक ..   Audio Credits: Song:- Balidaan (बलीदान) Singer:- Bishnu Majhi/Ganesh Adhikari Lyrics:- Ganesh Adhikari Music:- Ganesh Adhikari Arrange:- Binod Bajurali Mixing:- Khadak Bajurali Studio:- Malashree ………………………………………………. Video Credits: Direction:- Kapil Lama cinematography:- Suresh Shrestha Drone:- Santosh Mahara […]

FEATURE
on १४ चैत्र २०७५, बिहीबार १९:०९
709 views 0 secs

सरकारले सेना परिचालनको विषयमा अनावश्यक बहस नगर्न आग्रह गरेको छ। मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न विहिबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली सेनाको बारेमा अनावश्यक भ्रम फैलाउने काम नगर्न आग्रह गरेका छन्। सरकारको योजनालाई सफल पार्ने कर्तव्य र जिम्मेवारी बोधका साथ स्थापना भएको निकाय भएकाले ती निकाय र सरकारबीच […]

FEATURE
on १४ चैत्र २०७५, बिहीबार १३:२१
698 views 0 secs

१४ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३ नम्बर प्रदेश कमिटीले बैशाख मसान्तभित्र जिल्ला तहभन्दा तलका सबै कमिटी एकीकरण गर्ने कार्य योजना तयार पारेको छ । आजबाट काठमाडौंमा शुरु बैठकले चार महिने कार्ययोजना पारित गरी गाउँ नेता कार्यकर्तालाई गाउँसम्म पठाउने प्रदेश कमिटी सचिव आनन्द पोखरेलले जानकारी दिए । प्रदेश कमिटीको पहिलो बैठकमा कमिटीमा […]

FEATURE
on १३ चैत्र २०७५, बुधबार १८:४८
1124 views 0 secs

मोरङको बेलबारीबाट बेपत्ता भएकी रमिला राईको शव २६ दिनपछि सप्तकोशी नदीमा फेला परेको छ । बुधवार माछा मार्ने क्रममा स्थानीयले सेतो बोराभित्र शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । रमिला फागुन १७ गते शुक्रबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको हत्या आरोपमा पक्राउ परेका नेकपा मोरङका स्थानीय नेता योगेन्द्र गुरुङको बयानका आधारमा रमिलाको शव खोजिरहेको […]

FEATURE
on १३ चैत्र २०७५, बुधबार १८:१५
919 views 0 secs

अमेरिकामा एक महिलालाई उनैले पालेका २ कुकुरले जिउँदै खाएका छन् । महिलाले दुवै कुकुरलाई लिएर अस्पताल गएकी थियन्। उनी कुकुरसँग अस्पतालको एक्सरसाइज एरियामा उभिइरहेका बेला दुवै पिटबुल कुकुरहरुले एक्कासी उनीमाथि आक्रमण गरे । घटनाको खबर पाउनासाथ पुलिस तत्कालै घटनास्थलमा पुग्यो तर कुकुरहरुको आक्रामक पारा देखेर महिलाको नजिक पनि जान सकेन । अन्ततः दुवै कुकुरलाई गोली […]

FEATURE
on १३ चैत्र २०७५, बुधबार १५:५२
632 views 0 secs

आइपिएलमा राजस्थान रोयल्सका ब्याट्सम्यान जोश बटलरलाई ‘मांकडिङ’ रनआउट गराएका किंग्स ११ पंजाबका कप्तान रविचन्द्रन अश्विन संकटले घेरिँदै गएका छन् । अश्विनले बलरतर्फको इण्डमा रहेक बटलरलाई आफूले बल फाल्न लाग्दा केही अगाडि बढेपछि रनआउट गराएका थिए । उनले क्रिकेटको नियम अनुसार नै बटलरलाई रनआउट गरेकोले उनीमाथि कारवाही हुने छैन । तर, उनले खेल भावनामा आघात पुर्याएको […]

FEATURE
on १२ चैत्र २०७५, मंगलवार १९:०५
794 views 0 secs

लण्डन। बेलायतमा अपराधीहरुले जेलमा सजाय काटिरहेका कैदीहरुलाई मद्दत पुर्याउन नयाँ तरिका निकालेको पाइएको छ । यहाँ एक जेलमा अधिकारीहरुले ३ वटा मरेका मुसा भेटेका छन् । अधिकारीहरुलाई सुरुमा त यो घटना सामान्य लाग्यो तर जब मुसाको पेटमा चिरेर सिलाइएको देखियो त्यसपछि भने अफिसरहरुलाई शंका लाग्यो । पेट खोलेर हेर्दा त्यहाँभित्र गैरकानुनी चीजहरु भेटिएको बीबीसीले जनाएको […]

FEATURE
on १२ चैत्र २०७५, मंगलवार १७:३५
730 views 0 secs

सरकारले प्रतिबन्ध गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हतियार खरिदका लागि विभिन्न देशमा रकम पठाएको खुलासा भएको छ । गत साउनमा पक्राउ परेका प्रतिबन्धित नेकपाका दोस्रो तहका नेता खड्गबहादुर विश्वकर्माबाट विप्लव समूहले विभिन्न देशमा हतियार खरिदका लागि ठूलो रकम पठाएको सुरक्षा स्रोतले बताएको छ । यद्यपि कति रकम र कुन माध्यमबाट पठाएको हो […]

FEATURE
on १२ चैत्र २०७५, मंगलवार १७:१३
1022 views 0 secs

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिले शिक्षामा राज्यले लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याएको छ। शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिका संयोजक उमेश श्रेष्ठले मंगलबार समितिकी सभापति जयपुरी घर्तीलाई बुझाएको प्रतिवेदनमा सरकारी विद्यालयको सुधार गर्ने वित्तिकै निजी क्षेत्रका विद्यालयको आवश्यक्ता नै नपर्ने निष्कर्ष निकालिएको छ। शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने सुझावसहितको प्रतिवेदन समितिमा […]

FEATURE
on १२ चैत्र २०७५, मंगलवार १४:४६
848 views 0 secs

१२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज मंगलबारदेखि नयाँ ब्रुमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । एक साताअघि इटालीबाट काठमाडौं आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । मेयर विद्यासुन्दर शाक्यले विभिन्न प्रस्तावित ५ वटा रुटमा प्रयोग गर्ने गरी ब्रुमरको उद्घााटन गर्न लागेका हुन् । […]