सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एअरको जहाज दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा परी ३ जना घाईते भएका छन्। घाईतलाई उपचारका लागि काठमाडौँ ल्याईएको प्रहरीले जनाएको छ। आज बिहान सवा ९ बजेतिर पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकप्टरसँग उड्न लागेको समिट एयर एन. ए. एम. एच. विमान ठेक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय […]
आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गते देश विदेशमा बस्ने नेपालीले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्। नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । यस […]
प्रधानमन्त्री केपी ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीको नाममा सम्वोधन गर्दै आफ्नो सरकारले कामको फेहरिस्त सुनाएका छन्। आइतबार विहान प्रधानमन्त्रीको सरकार निवास बाटुवाटारबाट प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै सरकारले जनताको जीवनमा आमुल पविर्तन ल्याउने गरी काम गरेको बताएका हुन्। सम्वोधनमा क्रममा प्रधानमन्त्रीले जनताको जीवनमा दीर्घकालीन प्रभाव पार्ने कामको सुरुवात गरेको बताए। प्रधानमन्त्री ओलीले […]
आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गते देश विदेशमा बस्ने नेपालीले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्। नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । यस […]
धरान प्रवेश गर्ने तीनकुनेबाट करिब ३ सय मिटर दक्षिण कोशी हाइवेमा तीनवटा सवारी साधन एकापसमा जुध्दाँ तीनजनाको मृत्यु भएको हो । शुक्रबार राति साढे ११ बजेतिर भएकाे घटनामा १२ जना घाइते भएका छन् । धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले मृतक तीनै जनाको सनाखत भइसकेको बताए। मृत्य हुनेमा कारमा सवार पाँचथरको याशोक […]
चैतेदशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ। उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको […]
आइसीसी यु–१९ विश्वकप छनोट अन्तर्गत आज युएइविरुद्ध खेलिरहेको नेपालले युएइलाई २४८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २४७ रन बनाएको हो । नेपालको लागि २ ब्याट्सम्यानले अर्धशतक बनाए । हरिबहादुर चौहान ६७ रनमा नटआउट रहे । भीम सार्कीले ५३ रन बनाए । ओपनर रित […]
कमरेड महासचिव,लाल सलाम ! तथा श्रद्देय काका सेवा ढोग ! खासै लेखनीय सामाग्री त केहि थिएन यधपी, यहाँको समाचार भाइरल भईरहँदा एउटा कार्यकर्ता र भतिजको हैसियतले नलेखी बस्न सकिन । कमरेड बर्गिय मुक्तिको लागी लडेका तपाईको इतिहास आज उड्न बाकी रहेको खरानी जस्तो भएको महशुस भएको छ । मलाई, बुट्वलको माटो र जनताले सम्मान गरेको […]
मलेसियामा आजदेखि सुरु भएको आइसीसी यु–१९ विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आज मलेसियाको सेलाङगोर टर्फ क्लवमा भएको खेलमा नेपालले सिंगापुरलाई २१८ रनले पराजित गरेको हो । यससँगै नेपाल २ अंकसहित नेट रनरेटको आधारमा अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । आजै ओमनलाई हराएको कुवेत दोस्रो स्थानमा छ । टस हारेर ब्याटिङको निम्तो […]
टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ। बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए। प्रहरीका अनुसार टिपरको ठक्करबाट ना३३प ३४६६ नंंको मोटरसाइकल चालक २३ वर्षीय खनालको घटनास्थलमै मृत्यु भएको हो […]