Home > Articles posted by NewsDesk (Page 224)
FEATURE
on २५ श्रावण २०७६, शनिबार १५:५२
1503 views 1 sec

धादिङको दरिङगाल खोलामा बालुवा झिक्न खनेको खाल्डोमा परेर गजुरी गाउँपालिका -६ ठूलीफाँटमा दुई जनाको मृत्यु भएको छ। खोलामा बालुवा निकाल्ने काम गर्दै आएका गजुरी गाउँपालिका -७ का १९ वर्षका भीम तामाङ र २१ वर्षे सुमन तामाङको शनिबार खाल्डोमा रहेको पानीमा डुब्दा मृत्यु भएको हो। बालुवा तस्करले खोलामा डोजर लगाएर खाल्डो बनाएको र त्यही खाल्डोमा डुबेर […]

FEATURE
on २५ श्रावण २०७६, शनिबार १५:२६
685 views 2 secs

अस्पतालबाट निस्किएको फोहर परिसरमै जलाउँदा भाइरलको समस्या देखापरेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तारोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० मा ‘अस्पतालबाट निस्काशन हुने सामान्य तथा चिकित्साजन्य फोहरमैला प्रकृति अनुसार स्रोतमै अलग–अलग छुट्ट्याउने, सङ्कलन तथा उचित विर्सजन गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ’ भनिएको छ । त्यस्तै फोहरमैला व्यवस्थापन नियमावली २०७० मा स्वास्थ्य संस्थाजन्य हानिकारक […]

FEATURE
on २५ श्रावण २०७६, शनिबार १४:४६
676 views 0 secs

दुर्घटनामा आन्द्राभुँडी निस्केर गम्भीर घाइते एक बालकको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सफल शल्यक्रिया भएको छ । पेटमा बाँसको ठुटो रोपिएर आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ का आठ वर्षीय तफरेज आलमको सफल शल्यक्रिया भएको हो । घरको छतमा खेलिरहेका आलम चिप्लिएर बाँसघारीमा खसेका थिए । खस्दा बाँसको टुप्पोमा परेका आलमलाई परिवारले तत्कालै राजविराजस्थित […]

FEATURE
on २५ श्रावण २०७६, शनिबार १४:२७
628 views 0 secs

नारायणी नदी किनारमा एक अन्दाजी ४०/४५ वर्षीया महिलाको शव फेला परेको छ । देवचुली नगरपालिका–१ केउरेनी स्थित नदी किनारमा महिलाको शव फेला परेको हो । उक्त शव शुक्रबार त्रिशूलीमा भएको बस दुर्घटनामा बेपत्ता मध्येको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार गोरो वर्णकी महिलाले पहेलो कुर्ता सलवार लगाएकी छिन् । बाँया हातमा मेहन्दी, […]

FEATURE
on २५ श्रावण २०७६, शनिबार १३:५७
615 views 0 secs

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट ४ जना थुनुवा भागेका छन् । बिहान भेन्टिलेटर तोडेर भागेकामध्ये २ जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । अरु २ जनाको खोजी भइरहेको छ । उनीहरु लागुऔषध र चोरी मुद्दामा थुनामा परेका हुन् । घटनाका बारेमा थप जानकारी आउन बाँकी छ ।  

FEATURE
on २५ श्रावण २०७६, शनिबार १३:२८
860 views 0 secs

लगातारको वर्षापछि आएको बाढीले ठुलो जनधनको क्षति गरेको छ । भारतको कोल्हापुर लगायत अन्य विभिन्न क्षेत्रहरुमा बाढीले ठुलो असर पुर्याएको छ । भारतका दक्षिण राज्यहरुमा पानीको असर देखिएको छ । महाराष्ट्र, गुजरात, केरल, कर्नाटक, मध्यप्रदेश र राजस्थानका विभिन्न जिल्लाहरुमा ठुलो असर देखिएको छ । विमानस्थलमा पानी भरिएका कारण उडान अवरुद्ध गर्नु परेको कर्टाटक सरकारले जनाएको […]

FEATURE
on २५ श्रावण २०७६, शनिबार १३:०४
656 views 0 secs

प्रदेश २ सरकारले सडक निर्माण, विस्तार वा सुधार गर्ने क्रममा विरोध गर्नेलाई तीन महिनासम्म कैद सजायँ गर्ने भएको छ । प्रदेश सभाबाट पारित प्रादेशिक सडक निर्माण, सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा लेखिएअनुसार सडक निर्माण गर्ने क्रममा अरु जग्गा पनि सरकारले प्रयोग गर्न सक्ने छ । यस क्रममा हुलहुज्जत, बाधा विरोध गर्नेलाई […]

FEATURE
on २५ श्रावण २०७६, शनिबार १२:४०
607 views 1 sec

युएईमा मृत्यु भएका एक नेपालीको शव नेपाल पठाइएको छ । गत आइतबार युएईमा मृत्यु  भएका स्याङ्जा चापकोट-८ का ४४ वर्षीय मधुसुधन पाण्डेको शव नेपाल पठाइएको हो । पाण्डे ९ वर्षदेखि युएईको लुलु हाइपरमार्केट अल किसेश शाखामा ट्रली सुपरभाइजरको रुपमा कार्यरत थिए । गत शनिबार साँझ कम्पनीको काम सकेर कोठामा फर्किएपछि साथीभाइसँगै खाना खाएर सुतेका पाण्डेलाई […]

FEATURE
on २५ श्रावण २०७६, शनिबार ११:५७
646 views 0 secs

दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ ।शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो ।प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र […]

FEATURE
on २५ श्रावण २०७६, शनिबार ११:१६
676 views 0 secs

१० वर्षे शसस्त्र द्वन्द्वका सुप्रिम कमाण्डर रही सकेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको दावी गरेका छन्।स्मरणरहोस माओवादी द्वन्द्वमा परी करिब १७ हजार नेपाली नागरिक मारिएको सरकारी तथ्यांक छ । नेकपा नेता दिनानाथ शर्माद्धारा लिखित ‘झरीको सौन्दर्य’ नामक निबन्ध संग्रहको शुक्रबार काठमाडौंमा बिमोचन गर्दै प्रचण्डले […]