Home > Articles posted by NewsDesk (Page 220)
FEATURE
on २७ श्रावण २०७६, सोमबार १५:५६
849 views 4 secs

सप्तरी, खड्क नगरपालिका-७ कल्याणपुर बस्ने रुपनी गाउँपालिका-६ बीरेन्द्रबजार घर भएका ६० वर्षीय राम दुलारी आले मगरको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । पानी तान्ने मोटर चलाउने क्रममा केरेन्ट लागेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । बारा, जितपुर सिमरा उपमहानगरपालिका-७ मदरसा टोल बस्ने ३८ वर्षीय नुर […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १५:०४
694 views 0 secs

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.८९ प ४५१८ नम्बरका मोटरसाइकल चालक कलंकी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सबिन खड्कालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–११ थापाथलीमा खड्काको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सवारी दर्ता किताब नभएकाले कारबाहीबाट बच्न नगद १ हजार १ सय रुपैयाँ दिएर उनले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १४:५०
592 views 0 secs

चीनमा शनिबार ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्। आँधीले करिब २५ हजार घरहरूमा क्षति पुयाउनुका साथै १० लाख ६० हजार चिनियाँ युआनको आर्थिक क्षति पुयाएका प्रारम्भिक अनुमान छ। आँधी चीनको च च्याङ प्रान्तबाट शनिबार सुरु भएर च्याङ सु […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १४:०९
765 views 0 secs

बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ । बोबाङको अङगरे विराउनी बस्ने ६४ बर्षीय भानबहादुर कामी र उनकी श्रीमती ६० बर्षीया विमा कामीको धा’रीलो हति’यार प्रयोग गरी ह’त्या भएको प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी ईञ्चार्ज रिन बहादुर बैदवारले बताए । भानबहादुरको शव घर तलको मकै बारीमा भेटिएको थियो भने […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १३:५३
1019 views 0 secs

११ वर्षीया बालिका करणीको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना स्थायी कर्मचारी पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् । उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १३:३१
597 views 0 secs

म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहाननसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो । म्यानमार सहितका दक्षिण एसियाली मुलुकहरुमा बाढी पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका साथै हजारौं विस्थापित हुने गरेका छन् । तीमध्ये शुक्रबारको प्राकृतिक प्रकोपले म्यानमारमा […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १२:५७
584 views 0 secs

डोटीको बीपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । वन उपभोक्ता समितिका व्यक्तिबाट घुसवापत लिएको तीन लाख २६ हजार नगदसहित उनलाई आयोग कञ्चनपुरको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट पक्राउ गरेको हो । उनले भने, “यो पैसा मेरो हो, सहायक वन अधिकृत डिसी जीलाई फसाउन […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १२:२७
632 views 0 secs

ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारवाही गरेको हो। महाशाखाले आव २०७४/०७५ मा ३३ हजार ७०३ सवारीसाधनलाई कारवाही गरेको थियो। महाशाखाले उपत्यकाको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, न्यूरोड, बानेश्वर, कोटेश्वर, सातदोवाटो, कलङ्कीलगायतका […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार ११:५४
656 views 0 secs

अहिले साइबर आक्रमण तथा ह्याकिङ विश्वभर नै ठूलो समस्या बनिरहेको छ । अझ फेसबुकलगायतका कम्पनीहरुले प्रयोगकर्ताका डाटा आफ्नो मुनाफाका लागि तेस्रो पक्षलाई बेच्ने कार्यले गर्दा यो समस्या झनै विकराल बन्दै गइरहेको छ । साइबर अपराधी अर्थात् ह्याकरका लागि संगठित अपराधमा कारबाहीसमेत हुने गरेको छ । तर कहिलेकाहीँ ह्याकिङ गर्नु कसैका लागि पुरस्कारको विषय पनि बन्दो […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार ११:०८
701 views 0 secs

पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण विस्तारै बढ्दैछ । इन्धन नचाहिने र वातावरणलाई हानी नपुर्याउने भएकाले विद्युतीय सवारी साधनलाई सरकारले पनि प्रोत्साहन गर्न खोजेको छ । देशको व्यापार घाटा न्यूनीकरण गर्ने हिसाबले पनि सरकारले विद्युतीय सवारीको प्रयोग बढाउन खोजेको हो । गत आर्थिक वर्षमा मुलुकको कूल व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँभन्दा माथि […]