Home > Articles posted by NewsDesk (Page 217)
FEATURE
on २९ श्रावण २०७६, बुधबार ०८:२७
746 views 0 secs

वीरगञ्जमा फेरि विष्फोट भएको छ । विष्फोटबाट एक जना घाइते भएका छन् । विष्फोटबाट बारा परवानीपुर गाउँपालिका वडा नं.५ बस्ने अमरजित प्रसाद पटेल घाइते भएका हुन् । उनको दाहिने पिडुलामा समान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डीएसपी अनन्तराम शर्माले जानकारी दिए । मंगलबार साँझ साढे ७ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ९ […]

FEATURE
on २९ श्रावण २०७६, बुधबार ०७:४९
649 views 0 secs

सूर्यविनायक नगरपालिका–८, सिपाडोलको ठूलोगाउँमा रहेका करिब ८ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ । महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागूऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताए ।स्थानीय बासिन्दाको करेसा, तरकारी, मकैबारीदेखि खुला ठाउँ, चौर र पाखामा लहलह […]

FEATURE
on २९ श्रावण २०७६, बुधबार ०७:४०
568 views 12 secs

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। तापनि प्रतिष्ठित कामले समाजमा स्थापित गराउन सक्छ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। साइनो गाँस्नेहरूसँग भने सजग रहनुहोला। […]

FEATURE
on २८ श्रावण २०७६, मंगलवार १९:०७
554 views 0 secs

एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय मो.समिर अख्तर पक्राउ परेका छन् । पीडित १४ वर्षीया बालिकाका बुवाले समिरसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराएका थिए । बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको […]

FEATURE
on २८ श्रावण २०७६, मंगलवार १८:५३
577 views 0 secs

चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछालाई थापेको जालमा बेरिएर दुई जनाको ज्यान गएको छ । ज्याग्दी खोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको ज्यान गएको हो । निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा नीरबहादुर पनि जालमा बेरिएको चापाकोट नगरपालिकाका सल्लाहकार पुरीले […]

FEATURE
on २८ श्रावण २०७६, मंगलवार १८:३४
735 views 0 secs

अहिले नेपालीहरुको प्रमुख आर्कषणका रुपमा रहेको जापानमा अब अध्यनका लागि मात्रै नभई कामका लागि पनि नेपालीहरुले जान पाउँने भएका छन् । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको […]

FEATURE
on २८ श्रावण २०७६, मंगलवार १८:१६
667 views 0 secs

लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्यरूपमा दुई चालक नराखेको पाइए कारवाही गर्ने जनाएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा […]

FEATURE
on २८ श्रावण २०७६, मंगलवार १७:५५
513 views 0 secs

नेपाली क्रिकेटर सन्दिप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । आज बिहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले अपरान्ह उनलाई भिसा दिएको हो । सुरुमा भिसा दिन अस्वीकार गरेको दूतावासले दिउँसो फेरि उनलाई बोलाएको थियो । सन्दिपले क्यारेबियन प्रिमियर लिग खेल्नको लागि जान भिसा मागेका थिए । सन्दिपले ट्वीटरबाटै भिसा पाएको जानकारी दिएका छन् ।

FEATURE
on २८ श्रावण २०७६, मंगलवार १७:३३
650 views 0 secs

अध्यक्ष बोगटीले भने, ‘हामीले गाउँपालिकामा छाउ नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई प्रोत्साहन स्वरुप पाँच हजार पुरस्कार दिने नीति पारित गरेका छौँ ।’ छाउपडी प्रथा अन्त्य गर्नका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउँद बताउँछिन् । ‘हामी छाउपडी प्रथा अन्त्य गर्ने योजनामा छौँ, छाउपडी नबार्ने महिलालाई पुरस्कार स्वरुप पैसा दिनेछौं,’ सुदूरपश्चिम प्रदेशबाटै छाउपडी प्रथा […]

FEATURE
on २८ श्रावण २०७६, मंगलवार १७:०७
547 views 0 secs

पोखराको न्यूरोडमा आगलागी भएको छ । भाटभटेनी सुपर मार्केट अगाडि रहेको नर्व दुर्गा फनिचरमाबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको छ । ४ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।