Home > Articles posted by NewsDesk (Page 190)
FEATURE
on १८ भाद्र २०७६, बुधबार १५:१७
569 views 0 secs

राजविराज नगरपालिका–६ का जुलमा मुखियाका छोरा ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार मादक पदार्थमा लठ्ठिएर घर आएका उनलाई आमाले गालीगलौज गरेको रिसमा आई पोखरीमा हामफालेर डुबेका […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार १५:०१
549 views 0 secs

मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत, दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको पाइएपछि २२ वटालाई तत्काल उत्पादन, बिक्री वितरण बन्द गराएको छ भने […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार १४:४०
610 views 0 secs

झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए । घाइते राईको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार १३:०७
664 views 0 secs

चीनका विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङ इस्लामावादमा हुने पाकिस्तान–अफगानिस्तान–चीन त्रिपक्षीय बैठकमा सहभागी भएर आइतबार साँझ काठमाडौं आउने तय भएको छ। विदेशमन्त्री वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको तयारीका लागि काठमाडौं आउन लागेको बुझिएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आउन […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार १२:५१
471 views 0 secs

गत आर्थिक वर्ष २०७५/७६ मा मोबाइल सेटको आयात ३१ प्रतिशतले घटेको छ । आव २०७४/७५ मा ६२ लाख २३ हजार मोबाइल सेट आयात भएकोमा ७५/७६ मा ४२ लाख ४७ हजार मात्रै सेट नेपाल भित्रिएको हो । आव २०७४/७५ मा २४ अर्ब ८७ करोडको मोबाइल भित्रिएको थियो । गत वर्ष भने १९ अर्ब ८७ करोडको मोबाइल […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार १२:३०
670 views 0 secs

एउटा इन्जिन फेल भएको सीता एयरको विमान दुर्घटनाबाट बचेको छ । लुक्लाबाट काठमाडौं आएको विमानको आकाशमै एउटा इन्जिन फेल भएको थियो । ९ एन–एजेएच कलसाइन भएको जहाजको बुधबार बिहान लुक्लाबाट उडेको थियो । जहाजको एउटा इन्जिन आकाशमै फेल भए पनि पाइलटले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराउन सफल भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार १२:०९
633 views 0 secs

महानगरीय प्रहरी वृत्त जगातिको टोलीले मङ्गलबार चोरीका विभिन्न ब्राण्डका ५६ थान मोबाइल, भारतीय नम्बरप्लेटको एक गाडी र ६२ हजार ७ सय ४४ रुपैयाँ सहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ खरिपाटी बस्ने २२ वर्षीय रामकुमार लामिछाने, सर्लाही मलङ्गवा नगरपालिका–४ घर भई हाल काठमाडौं गैरीगाउँ बस्ने २३ वर्षीय रञ्जितकुमार पण्डित […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार ११:४३
565 views 0 secs

बुधबार सुनको मूल्य एक हजारले बढेको छ। यस्तै चाँदीको मूल्य रु ४५ ले बढेको छ । मंगलबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु एक हजार बढेर ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार ११:२३
617 views 0 secs

जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ। कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। उक्त बसको ठक्करबाट सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

FEATURE
on १८ भाद्र २०७६, बुधबार ११:०१
664 views 1 sec

सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरकी ३० वर्षीया सरिता देवी यादवको बिषालु सर्पले डसेर मृत्यु भएको छ। मंगलवार दिउँसो २ बजे घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा खुट्टामा सर्पले डसेको थियो। उनलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारकै क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी, सुनसरीकै हरिनगर गाउँपालिका-१ की ५५ वर्षीया सहिदान […]