Home > Articles posted by NewsDesk (Page 177)
FEATURE
on १ आश्विन २०७६, बुधबार ११:०५
552 views 0 secs

बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडेको छ । मंगलबार राति भएको समूह ‘एफ’ को खेलमा बार्सिलोना र घरेलु टिम बोरुसिया डर्टमन्डले गोलरहित बराबरी खेलेका हुन् । स्पेनिस क्लब बार्सिलोना आफ्नो पहिलो खेलमा नै सुरुवात गर्नबाट चुकेको छ ।

FEATURE
on १ आश्विन २०७६, बुधबार १०:३७
522 views 0 secs

संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका छन् । को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् । जीप संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरा लिएर […]

FEATURE
on १ आश्विन २०७६, बुधबार १०:२६
491 views 0 secs

बुधबार पनि दिनभर पानी पर्ने मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकामा बुधबार पनि दिनभर बादल लाग्ने र पानी पर्ने पूर्वानुमान छ । मौसमविद मञ्जु बासीले भनिन्, ‘काठमाडौं उपत्मायकामा आज पनि घाम लाग्ने सम्भावना छैन । दिनभरि नै पानी पर्छ । कुनै ठाउँमा केही क्षण रोकिए पनि एकछिनपछि फेरि पानी पर्ने छ ।’ बुधबार देशका मध्य […]

FEATURE
on ३१ भाद्र २०७६, मंगलवार १६:२२
812 views 0 secs

गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल छन्। पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित थिए। कार्यालय तोडफोडमा संलग्न रहेको किटानी जाहेरीसहित गाउँपालिकाले उजुरी दर्ता गराएकाले […]

FEATURE
on ३१ भाद्र २०७६, मंगलवार १४:४०
726 views 2 secs

झापाको विर्तामोडबाट कटुवा पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । विर्तामोड नगरपालिका ४ स्थित अनुल सारु मगरको कोठाबाट कटुवा पेस्तोल २ थान, गोली ४ राउण्ड, आर्थिक सहयोग सम्बन्धी पत्रहरु, परिपत्रहरु, विभिन्न माईन्युट बुक, डायरी, दस्तावेज, सहयोग रसिद, किताब लगाएत विभिन्न सामाग्रीहरु सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा विर्तामोड नगरपालिका-४ डेरा गरी […]

FEATURE
on ३१ भाद्र २०७६, मंगलवार १२:४४
559 views 0 secs

खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धान खेतमा ८ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् । पाँचखाल नगरपालिकाभित्रका धान खेतमा ५ वटा र भकुण्डेबेसीमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका हुन् । यी ८ वटै हेलिकप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलबाट काठमाडौंका लागि उडेका थिए । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलका अनुसार सबै हेलिकप्टरमा विदेशी पर्यटकहरु छन् । सबै […]

FEATURE
on ३१ भाद्र २०७६, मंगलवार १२:०२
536 views 0 secs

आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् । असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाकाे बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूअन्तर्गतका संघीय अस्पताल […]

FEATURE
on ३१ भाद्र २०७६, मंगलवार ११:५२
472 views 0 secs

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ । बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको हो । सोमबार दिनभर १ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा तीन […]

FEATURE
on ३० भाद्र २०७६, सोमबार १७:३५
764 views 0 secs

तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर […]

FEATURE
on ३० भाद्र २०७६, सोमबार १६:०४
556 views 0 secs

रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी गर्ने नाै जना पत्रकार पक्राउ परेका छन्। रेडियो नेपालको मुल गेटमा तालाबन्दी गर्ने क्रममा प्रहरीले पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित एक दर्जन बढी पत्रकारलाई गिरप्तार गरेको छ। गिरफ्तार हुने पत्रकारहरुमा महासंघका केन्द्रीय सदस्य मीन बम, जन्मदेव जैसी, यम बिरही, डोटी जिल्ला […]