Home > Articles posted by NewsDesk (Page 174)
FEATURE
on ३ आश्विन २०७६, शुक्रबार १२:०२
505 views 0 secs

नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए । तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ । प्रहरीले विस्फोट गराउने समूहको […]

FEATURE
on ३ आश्विन २०७६, शुक्रबार ११:४९
568 views 0 secs

कम्पनीका कारण यूएईको आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदारलाई घर फर्काइएको छ । नेपाली दूतावास, रोजगारदाता कम्पनी र स्थानीय अदालतको पहलमा उनीहरुलाई घर फर्काइएको हो । आबुधाबीमा रहेको एड्भान्स फ्यासिलिटी म्यानेजमेण्ट सर्भिसेस् मा कार्यरत २ सय ५० जना नेपाली कामदार समस्यामा थिए । समस्यामा परेका यी कामदारमध्ये १ सय २० लाई घर नेपाल […]

FEATURE
on २ आश्विन २०७६, बिहीबार १७:१२
497 views 2 secs

जिल्ला प्रहरी कार्यालय कैलालीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट बुधबार साँझ दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पैदल हिँडिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका- ३ बस्ने १८ वर्षीय निखिल बिष्ट र बैतडीको दशरथचन्द नगरपालिका-२ घर भइ धनगढी उप-महानगरपालिका-३ बस्ने १९ वर्षीय राजेश भाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

FEATURE
on २ आश्विन २०७६, बिहीबार १७:०६
604 views 0 secs

पर्साको कालिकामाई गाउँपालिकास्थित सिक्टा खोलामा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । भारत बेतिया जिल्ला बेलबनिया बस्ने ३५ बर्षीय पिन्टु कुमार साहको मृत्यु भएको हो । उनी कालिकामाई–१ मुर्ली बस्ने गंगा साहको ज्वाँई हुन् । ससुरा गंगाको खेतमा सिक्टा खोलाबाट पम्पसेट लगाई पानी निकाल्ने क्रममा बुधबार मध्यान्न खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

FEATURE
on २ आश्विन २०७६, बिहीबार १६:४७
802 views 0 secs

पछिल्ला दिनहरुमा स्थानीय सरकारमाथि आक्रमणको शिलशीला रोकिएको छैन । देशका विभिन्न भागहरुमा आक्रमणका घटनाहरु भइरहेका छन् । बाजुराको जगन्नाथ गाउँपालिका वडा नं ३ मोहतीमा रहेको वडा कार्यालयमा हिजो राति आगजनि भएको छ । राति करिब साढे ११ बजे तिर अज्ञात समूहले वडा कार्यालयमा भएको सम्पूर्ण कागजपत्रहरु जलाएको जगन्नाथ गाउँपालिका वडा नं तीनका अध्यक्ष डम्वरबहादुर शाहीले […]

FEATURE
on २ आश्विन २०७६, बिहीबार १६:१७
547 views 0 secs

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिएबापत पन्तले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो । उनलाई घुसबापतको रु पाँच हजारसहित कागेश्वरी मनहरा नगरपालिका–५ स्थित एक […]

FEATURE
on २ आश्विन २०७६, बिहीबार १५:३९
730 views 0 secs

काठमाडौं महानगरपालिका-११ भद्रकालीस्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं नयाँ बानेश्वर बस्ने २० वर्षीय याकम तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बा.८३ प ५९८५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङले मादक पदार्थ सेवन गरेको पाइएपछि कारबाहीबाट बच्न प्रहरीलाई उक्त […]

FEATURE
on २ आश्विन २०७६, बिहीबार १४:०५
516 views 0 secs

देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको जानकारी दिए । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक […]

FEATURE
on २ आश्विन २०७६, बिहीबार १३:५२
513 views 0 secs

झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उहाँका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका थिए । सोही च्याउको तरकारी खाएका छिमेकीहरु […]

FEATURE
on २ आश्विन २०७६, बिहीबार १३:३७
457 views 0 secs

प्रतिबन्धित लागुऔषध चरेशसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। दाङ प्रहरीले साढे ८ किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नं. ४ का २१ वर्षीय गणेश वली, सोही ठाउँका २७ वर्षीय भूपेन्द्र थापा र ४० वर्षीय अमृत थापा रहेका छन्। जिल्ला प्रहरी प्रवक्ता एवम् डिएसपी विनोदविक्रम शाहका अनुसार […]