Home > Articles posted by NewsDesk (Page 146)
FEATURE
on २१ कार्तिक २०७६, बिहीबार ११:२१
1025 views 0 secs

नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए। तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ। मृतकको सनाखत हुन नसकेको उनले बताए।

FEATURE
on २१ कार्तिक २०७६, बिहीबार १०:५५
927 views 0 secs

नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनियर भेषराज खत्री, मोरङ बेलबारी–३ का इञ्जिनीयर कर्ण चामलिङ, मकवानपुर हेटौँडा–४ घर भई […]

FEATURE
on २१ कार्तिक २०७६, बिहीबार ०७:१३
608 views 0 secs

मेष( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनकानयाँस्रोतहरूपत्तालाग्नेछन्।आँटेकोरताकेकोकार्यपुराहुनेछ।सन्तानबाटसहयोगमिल्नेछ।समाजसेवामामनलाग्नेछ। वृष( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरूलाईप्रभावितपारेरकामबन्नेछ।बित्तियसंस्थाबाटसहयोगपाईनेछ।नयाँकार्यकोयोजनाबन्नेछ।सहयोगीहातहरूअघिबढ्नेछन्। मिथुन( का, कि, कु, घ, ङ, छ, के, को, हा) कामदेखाएरअरूकोमनलोभ्याउनसकिनेछ।नयाँज्ञानसिक्नेमौकामिल्नेछ।बित्तियसंस्थाबाटसहयोगपनिपाईनेछ। कर्कट( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्वपूर्णकार्यमाव्यवधानआइपर्ला।प्रेममामनमुटावकासाथैमनकमजोररहनेछ।कष्टकरयात्रागर्नुपर्ला।खर्चिलोयात्रारहला। सिंह( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामोसमयदेखिरोकिएकाअधुराकामहरूपुराहुनेछन्।बैदेशिकक्षेत्रबाटसफलतामिल्नेछ।मनमाखिन्नताबढ्नसक्छ। […]

FEATURE
on २० कार्तिक २०७६, बुधबार १८:२५
2437 views 3 secs

बनेपामा पुलीस र डोजर भागाभाग स्थानीयले गरे ढुङ्गा मुडा … https://youtu.be/2Pszyd2Fq9k

FEATURE
on २० कार्तिक २०७६, बुधबार १७:२५
630 views 0 secs

सिरहाको कर्जन्हा नगरपालिका–२ की २६ वर्षीया कविता पासवानको बञ्चरो प्रहारबाट मृत्यु भएको छ । घरायसी विवादका कारण आफ्नै श्रीमान रामबाबु पासवानले बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी कविताको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बञ्चरो प्रहार गर्ने रामबाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेका रामबाबुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ […]

FEATURE
on २० कार्तिक २०७६, बुधबार १७:०७
582 views 0 secs

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतका एक जना नायव सुब्बालाई पक्राउ गरेको छ । अदालतमा हुने ‘मुद्दाको सेटिङ’को घटनाबारे अनुसन्धानका क्रममा अदालतको अभिलेखालय शाखामा कार्यरत नासु सुधिर खड्कालाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो । अख्तियार स्रोतका अनुसार नासु खड्काले सर्वोच्च अदालतकै एकजना न्यायाधीशको नाम लिएर मुद्दा मिलाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग डिल गर्ने गरेका थिए […]

FEATURE
on २० कार्तिक २०७६, बुधबार १६:३१
508 views 0 secs

पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् । हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताइन् । ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उनले बताइन् । कुटपिटपछि ससुराले डाम्नलाई फलाम तताउँदै गर्दा महेन्द्रले समाइरहेको […]

FEATURE
on २० कार्तिक २०७६, बुधबार १५:२५
689 views 0 secs

कुवामा डुबेर आज बिहान एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ भुष्टुङमा रहेको कुवामा डुबेर अन्दाजी ५४ वर्षीय सोमबहादुर कामीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।गुल्मीको सत्यवती गाउँपालिका लुम्पेकका कामी विगत झण्डै १०÷१२ वर्षदेखि भुष्टुङमै बस्दै आएका स्थानीय चोलाकान्त पाण्डेले बताए । कुवामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए […]

FEATURE
on २० कार्तिक २०७६, बुधबार १४:४६
705 views 0 secs

भारतले नयाँ राजनीतिक नक्सा भन्दै नेपालको कालापानी, लिपुलेक लगायतका भुभागलाई आफ्नो कब्जामा लिएको विषय अहिले चर्चामा रहेको छ । भारतले पाकिस्तानको नियन्त्रण रहेको कश्मीरलाई पनि आफ्नो नक्सामा देखाएको छ । भारतको यो नक्सालाई पाकिस्तानले ठाडै अस्विकार गरेको छ । नेपालमा पनि सडकमा विरोध भए पनि सरकारी पक्षबाट कुनै आधिकारीक जानकारी आएको छैन । विपक्षी दलहरु […]

FEATURE
on २० कार्तिक २०७६, बुधबार १३:४५
817 views 0 secs

स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका ४ को कुमहार टोलका १६ जना घाइते भएका छन् ।  बहुला स्याल बस्तीमा प्रवेश गरेर स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानको रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।  सिरहा र सप्तरीको सीमानामा पर्ने बलान खोलातर्फबाट मङ्लबार साँझ अचानक गाउँ पसेको बहुला स्यालले जथाभाबी […]