१२ वर्षीया बालीकाको बला’त्कार गरिएको छ । उक्त १२ वर्षीया बालीका पानी लिन घरबाट बाहिर गएका बेला एक जना युवकले जबरज’स्ती उनलाई कोठामा लगेर बलात्कार गरेका छन् । त्यसपछि उसलाई कसैलाई भन्यो भने मा’र्ने ध’म्की समेत दिएका थिए । त्यसको ड’रले बालिकाले २ दिन सम्म चु’प लागेर बसेकी थिइन,। जब उसकी आमाले मायालुपूर्वक सोधिन उनले […]
गुल्मीमा गएराति जिप दुर्घटना हुँदा१ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छन् । जिल्लाको सत्यवती गाउँपालिका–३, ठूलो लुम्पेको बुटिसगैरामा रिडीबाट ठूलो लुम्पेक जाँदै गरेको लु १ ज २७८४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा सत्यवती गाउँपालिका–३, सिङदीका ६८ वर्षीय ललितादेवी सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव उपरीक्षक घलेले […]
भारतको महाराष्ट्रको पुणे सहरको शिंदेवाडी क्षेत्रमा यात्रुसहितको बस अनियन्त्रित भई ५० फिट गहिरो खोल्सामा खसेको छ । दुर्घटनामा परि दुई यात्रुको मृत्यु भएको जानकारी दिइएको छ । जानकारी अनुसार ३५ जना घाइते भएका छनु । ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घटनाको सूचना पाएपछि प्रहरी र प्रशासन त्यहाँ पुगेर घाइतेलाई खोल्साबाट निकालेर […]
चितवन राष्ट्रिय निकुन्जले प्रतिबन्धित जङ्गली जनावर चित्तल मारेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खैरहनी नगरपालिका–१३ का हेमबहादुर ढुङ्गाना रहेको निकुञ्जले जनाएको छ । चित्तल मारी परालको टौवामा लुकाइ राखेको भन्ने सूचनाको आधारमा ढुङ्गानालाई पक्राउ गरिएको हो । ढुङ्गानालाई निकुञ्ज सुरक्षार्थ खटिएको टोलीले चित्तल मार्न प्रयोग गरिने खुकुरी, चक्कु र दाउसमेत बरामत […]
भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार गएराति राति ११ बजे ना७त ४७० नं को ट्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्याक्टरबाट खस्दा रानामगरलाई पछाडीको चक्काले किचेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले […]
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
लागूऔषध चरेससहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भूमे–३, क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ । चरेस झोलामा लुकाइछिपाई बोकेर हिँडिरहेका अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली परिचालन गरी पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक […]
गोकर्णेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा ड्याम बनाउने क्रममा आइतबार बा ३ क ६३८ नम्बरको रोलर सडकबाट तल खस्दा गम्भीर घाइते भएका महोत्तरीका ४५ वर्षीय यर्कमान भुजेलको मृत्यु भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता […]
म सिपाही हँ म राष्ट्रको प्रहरी सचेत रहनु मेरो कर्म सधैँ आत्मदानको निम्ति तैयार रहनु मेरो धर्म म सिपाही हँ ! देशमाथि पर्न दिन्नँ कसैको पनि कुदृय़ष्टि म दिन हैन ममाथि अरुको नपरे पनि हुन्छ दयादृष्टि म सिपाही हँ ! म हुन्छु निमिषमै नरसिंह खतडा हाँक बनेको बेला म सहन सक्दिनँ परचक्रीका निष्ठुर हेला, म […]