1507 views 0 secs 0 comments

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तामाङलाई प्रहरीले पक्राउ…

In समाज
१० मंसिर २०७६, मंगलवार १२:५१

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 
तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।