मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली विक्ने समयछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय […]
बहुविवाह गर्ने निजामति कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने गरी सरकारले कानुन बनाउने प्रस्ताव गरेको छ । सरकारले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था थप गर्ने गरी प्रतिवेदन तयार पारेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकको मस्यौदा प्रतिवेदन विचाराधीन छ । मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न […]
भिडको मौका छोपेर पाकेटमारी गर्ने डेढ् दर्जन व्यक्ति जनकपुरधामबाट आइतबार बिहान पक्राउ परेका छन् । नेपाल तथा सशस्त्र प्रहरीको टोलीले जनकपुधामको बिभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अधिकांश महिला छन् । उनीहरुको नाम र ठेगाना खुल्न सकेको छैन् । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश […]
साताको पहिलो दिन सुनको मूल्य रु ३०० ले बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको हो । शुक्रबार छापावाल सुनको मूल्य ७१ हजार ३०० रहेको थियो । यस्तै आइतबार तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार […]
तनहुँको भानु नगरपालिका-३ मा फेरि अर्को चितुवा खोरमा परेको छ । नगरपालिकाको रिडिपानीस्थित धराने कालिका सामुदायिक वनमा थापिएको परम्परागत खोरमा शनिबार राति चितुवा खोरमा परेको हो । सामुदायिक वन उपभोक्ता समितिले वनभित्र खोर बनाइ बाख्रा राखेर पासो थापेको थियो । करिब ५५ किलो तौल भएको पोथी चितुवा खोरमा परेको वडा अध्यक्ष दलनारायण श्रेष्ठले बताएका छन् । […]
पोखरा महानगरपालिका–२० मौजाको विसौनामा नाली खन्ने क्रममा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पुरिएका ५ मध्ये २ जनाको शव फेला परेको छ । आइतबार बिहान ८ः४५ बजे सडकको रिटेनिङ वाल लगाउन सडक खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले उनीहरुलाई पुरेको हो । बाँकीको उद्दारका लागि प्रहरी टोली घटनास्थल जाँदै […]
विराटनगरबाट शव बोकेर उदयपुरतर्फ गइरहेको एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी शिवमाया राईको शव बोकेर उदयपुर जाँदै गरेको ना १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो । सुनसरीका […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् […]
काठमाडौं महानगरपालिका-९ तिलगंगा सत्यसाई प्यालेस अगाडि पार्किङमा राखेको गाडीको शिशा पुच्छ्ने क्रममा अचानक गुडेर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ । बा.१ प १०१५ नम्बरको गाडीको शिशा पुछ्ने क्रममा अचानक गुड्दा पार्किङ गरी राखेको बा.१ प ७२३ नम्बरको गाडीमा ठाेक्किन पुग्दा गाडीले च्यापेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा […]
सिर्जना बस्नेत–आज बिहानदेखि तल्लो पेट दुखिरहेको छ । चिसो महिना लागेदेखि नै महिनावारी हुनु एक हप्ता अगाडिदेखि ढाड दुख्ने व्यथा बोनसमा पाएको छु । सँधै जस्तै यो महिना पनि कहिले महिनावारी हुने हो केही पत्तो छैन । महिनै पिच्छे तालिका बदलिन्छ । कहिले महिनाको सुरुमै त कहिले महिनाको अन्त्यमा। निश्चित समयमै महिनावारी नहुने यो समस्याले […]