२१ असोज, बिराटनगर । ‘प्रेमयुद्ध’का लागि हिडेका १५ जनालाई मोरङस्थित बिराटनगरबाट प्रहरीले पक्राउ गरेको छ । एउटै युवतीलाई अलग दुई युवकले मन पराएपछि उत्पन्न बिबादपछि वार कि पार गर्ने भन्दै बिभिन्न घरेलु हतियारसहित हिडेको समूह प्रहरीको नियन्त्रणमा परेको हो । मोरङ प्रहरीका अनुसार बिराटनगरको एक कलेजमा अध्ययनरत एक युवतीलाई दुई जनाले मन पराएका थिए […]
१९ असोज ,गुल्मी । सुरज भट्टराई गुल्मी— संघीय निजामती सेवा विधेयकमा आफ्ना माग सम्बोधन गर्न माग गर्दै गुल्मीको मुसिकोटनगरपालिकाका कर्मचारीले अत्यावश्यक कामबाहेकका कार्यमा ‘पेनडाउन’ गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को गत भदौ २१ गतेको बैठकबाट संघीय निजामति सेवा विधेयक २०८० पारित गरी निर्णयार्थ संसद्मा पेसगर्ने निर्णय भएको भन्दै उक्त विधेयकमा स्थानीय सेवाका कर्मचारीको सेवा, सुरक्षालगायत […]
१९ असोज , नेपालगञ्ज । नेपालगञ्जमा फेरि निषेधाज्ञा र कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार बिहानै सूचना जारी गर्दै फेरि निषेधाज्ञा र कर्फ्यु लगाएको हो । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण आज (शुक्रबार) बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगंज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपीन […]
१८ असोज, काठमाडौं । जनमत पार्टीबाट कारबाहीमा परेका बाराका शिवचन्द्र कुशवाह नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशवाह लगायतका नेताहरुलाई पार्टी प्रवेश गराएका छन् । १० वैशाखमा भएको स्थानीय चुनावमा कुशवाह बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । ४ मंसिरको […]
१७ असोज , काठामाण्डौ । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएकोछ । मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठ रहेका छन। काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवै जनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८मा […]
१६ असाेज, बुटवल। गुल्मी मदाने गाउँपालिका वडा नम्बर २ बाँझकटेरीमा जन्मिएका युवा व्यावसायी केदार भुसाल एक सफल व्यावसायी बनेका छन् । देवदह मेडिकल कलेजका पूर्व डाईरेक्टर समेत रहेका भुसाल पेशाको हिसाबले एक मेडिकल लाइनका व्यावसायी हुन। अहिले उनको फरक पेशाले मनग्य आम्दानी गरेको छ। भुसालको मदाने ट्रेडर्स (फर्नीचर तथा शोफा उद्योग) अहिले नेपालकै औंला भाँचेर […]
१६ असाेज , काठमाडौं । खोजी खोजी गरिबको ठेला खोस्ने काठमाडौंका नगर प्रहरीले यो मन्दिरमा सटर राखेर पसल गरेको देख्दैन … परोपकार मार्गको भिमसेन थान मन्दिरमा कुनै चोकमा रहेको घरमा जसरी पसलहरु रखिएको छ । मन्दिरमा आएका भक्तजन हरु पानी पर्दा ओतिने ठाँउ समेत न छोडेर पसलहरु राखेको देख्न सकिन्छ। दिन भरी ठेलामा २/४ सयको […]
प्रेम सुनार गुल्मि असोज १५ । गुल्मीको साबिक क्षेत्र नम्बर ३ मा सोमबार देखि सिमलटारीमा पहिलो पटक सदरमुकाममा झै मोहत्सव सुरु भएको छ । त्यस क्षेत्रको पहिलो महोत्सवको माओबादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क बिज्ञ बुद्धि जिसिले उद्घाटन गर्ने अबसर पाएका छ्न । गुल्मीको साबिक क्षेत्र नम्बर ३ मा सोमबार देखि सिमलटारीमा पहिलो पटक […]
काठमाडौं,१५ असाेज । काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्। सोमबार गौशालामा एक जनामाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्तिले कटुवा पेस्तोल छाडेर फरार भएका छन्।
बरु मेरो इज्जेत लुट्न देऊ तर त्यसलाई केही नभन आमा ! आमा: तँ बौलाई लाई के था छ र , यो कस्ताको सन्तान हो भन्ने ! यसको बाउले मलाई लुटेको हो छोरो ले तँलाई आँखा लगाएको छ । छोरी : नकाराउ तिमी, तिम्रो जस्तो जमाना छ र अहिले ! आमा : के को मेरो जस्तो […]