प्रेम सुनार गुल्मी , असोज २१ । मङ्ग्लबार दिउँसो एक महिलाको फोन आयो । घर गुल्मी बताईन । पूरा ठेगना र नाम गोप्य राख्दै गुल्मीकै एक बिध्यालयका शिक्षकलाई जागिरबाट निकाल्न सहयोग गरिदिन आग्राह गरिन । किन ? भन्ने प्रश्नमा उनले स्कुले जिवनमा आफैले पढाउने शिक्षकले विवाह गर्ने प्रलोभनमा आफुलाई पाँच बर्ष सम्म […]
सुशील पन्थी रेसुङ्गा , असोज २१ । गुल्मीमा मानसिक स्वास्थ्य समस्यामा बढि मात्रमा महिला रहेको एक सरकारी तथ्याङकले देखाएको छ । हरेक बर्षको १० अक्टुबारमा मनाईने बिश्व मानसिक स्वास्थ्य दिवस मंगलबार गुल्मीको सदरमुकाम तम्घासमा मनाईयो । यस अवसरमा जिल्ला स्वाथ्य कार्यालय गुल्मीले सार्वाजानिक गरेको तथ्याङकमा यस जिल्लामा मानसिक स्वास्थ्य समस्यामा पुरुष भन्दा झण्डै दोब्बर महिला […]
दीक्षित अर्याल , मध्यविन्दु नगरपालिका ४ नवलपुर । २३ असोज । कथा ,कविता र उपन्यास समयानुकूल भए पढिन्छ तर नाटक चाहिँ हेर्नू त परैकाे कुरा खासै पढेकाे पनि थिइन मैले । गाेपाल प्रसाद रिमालकाे मसान नाटक किताबमै मात्र दृश्य १ दृश्य २ हेरेकाे भन्दा पनि पढेकाे हाे तर थिएटरमा गएर नाटक हेर्ने दिन जुरेकाे थिएन मेरालागि । […]
‘मेरो बेटा ल्याइदेऊ छिटो, एक पटक त मुख हेर्न देऊ,’ इजरायल हमलामा परि छोरा गुमाएकी सुनसरी बराह क्षेत्र वडा नं. ११ (साविक मधुवन) ५५ वर्षीय कैलाशदेवी स्वर्णकार सान्त्वना दिन जाने सबैसँग एकोहोरो भनी रहन्छिन्। दुई दिनदेखि उनी एकोहोरो ‘बेटा हेर्न पाउ’ भनेर कराई नै रहेकी छन्। कैलाशदेवीका रुँदा रुदै आँखाबाट आँसु आउन छाडि सकेका छन्। […]
२२ असोज, काठमाडौँ। आरोहणको विश्व कीर्तिमान बनाएका नेपाली आरोही तेन्जेन लामाको निधन भएको छ। चीनमा सिसापाङ्मा हिमालमा शनिबार आएको हिमपहिरोमा परी उनको निधन भएको हो। दुई महिनाअघि तेन्जेनले आरोहणमा विश्व रेकर्ड बनाएका थिए। नयाँ रेकर्ड बनाएर नेपाल फर्किएपछि तेन्जेन केही समय आराम गर्न चाहन्थे। तीन महिनामा चौध वटा हिमाल चढ्नु परेकाले उनको शरीरले आराम पाएको […]
२२ असोज , काठमाडौँ। टिभीभित्र सुन लुकाएर ल्याएको आरोपमा एक जना पक्राउ परेका छन्। सिन्धुलीका नवराज धामीले टिभीको भित्री पार्टमा ५१० ग्राम सुन लुकाएर ल्याएको भेटिएको हो। सोमबार दिउँसो मलेसियाबाट मलेसियन एयरमा काठमाडौं आएका धामी लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यलय प्रमुख टोकराज पाण्डेले बताए। शंका लागेर चेक गर्दा टिभीको भित्री […]
सुशील पन्थी गुल्मी, असोज २२ । पाहडी जिल्ला गुल्मीमा समेत साईबर आतंक बढेको जनाएको छ । रेसुङ्गा नगरपालिका १० को सिमिचौरमा जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको अपराध संबन्धि सचेतनामुल कार्यक्रम तथा सार्वाजानिक सुनुवाई कार्यक्रममा प्रहरी निरक्षक किरण सापकोटाले आर्थिक बर्ष ०७९÷०८० मा २४ वडा र पछिल्लो आर्थिक बर्षमा ५९ वटा साईबर अपराध संबन्धि उजुरी प्रहरीमा […]
सुशील पन्थी रेसुङ्गा , असोज २२ । गुल्मीको रेसुङ्गा बिमानस्थल स्थानियले सुरक्षाकर्मिको माग गरेका छ्न । रेसुङ्गा नगरपालिका वडा नम्वर १० मा रहेको उक्त बिमानस्थलमा प्रहरीचौकी स्थापनाका लागि स्थानीयबासीले सोमबारको एक कार्यक्रममा माग गरेका हुन । जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना गरेको सार्वाजानिक सुनुवाई कार्यक्रमा त्यस वडाका वडाध्यक्ष रामबहादुर बस्नेत लगायतका स्थानीयबासीले त्यहाँ प्रहरीचौकीको माग […]
२२ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्। प्रसाईंले पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो। काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्।
इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थी रहेको खुलेको छ। शनिबार हमासले इजरायलमा आक्रमण गरेको थियो। आक्रमणमा परेर अहिलेसम्म एक हजार जनाभन्दा बढीको मृत्यु भएको छ। जसमा १० जना नेपाली छन्। परराष्ट्र मन्त्रालयका अनुसार आक्रमणमा परेर मृत्यु भएका १० जना नेपाली विद्यार्थी हुन्। उता भारतले एक जना कलाकार अप्ठ्यारोमा परेको खबर आउन साथ तुरुन्तै विमान चार्टर गरेर […]