Home > Articles posted by sandeshnepal (Page 34)
FEATURE
on १२ कार्तिक २०८०, आईतवार ०३:५८
22 views 1 sec

१२ कार्तिक, काठमाडौँ। मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए।   शनिबार बिहान ७:३० बजेको समयमा निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ  मोटरसाइकल चोरी गरी लैजाँदै […]

FEATURE
on १२ कार्तिक २०८०, आईतवार ०३:३३
19 views 0 secs

१२ कात्तिक , काठमाण्डौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आजकाठमाडाैं आइपुगेका छन्। उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमास्वागत गरे। सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए।महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो। महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन […]

FEATURE
on १२ कार्तिक २०८०, आईतवार ००:४६
18 views 0 secs

 १२ कार्तिक , काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को र्याट विभागको उपप्रमुख आशिष थापा (बैकुण्ठ)ले ड्युटिमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गर्दैहातपात गरेका छन् । रवि लामिछाने नेतृत्वको रास्वपाका र्याट उपप्रमुख थापाले थाहा नगरपालिका वडा नं. ९ चित्लाङका ट्राफिक प्रहरीलाई निर्घात कुटपिटगरेका हुन । कुटपिट गरेको थाहा पाएपछि स्थानीयवासीले उपप्रमुख थापालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन । […]

FEATURE
on ११ कार्तिक २०८०, शनिबार २३:५५
12 views 0 secs

 कार्तिक १२, काठमाण्डौं ।  छोराछोरीसहित मृत भेटिएकी श्रीदेवी बोहोराका श्रीमान दीपक बोहोरा कतारबाट घर आएका छन्। उनी शुक्रबार साँझ कतारबाटउडेका थिए। काठमाडौंबाट नेपालगन्ज र त्यहाँबाट ताल्चा विमानस्थल हुँदै उनी शनिबार बिहान घर पुगेका हुन्। उनी वैदेशिक रोजगारीका लागि गत वर्ष मंसिरमा कतार गएका थिए। त्यसअघि पनि कतारमै रहेको दीपक गत वर्ष बिदामा घर आएरफर्किएका हुन्। श्रीमान […]

FEATURE
on ११ कार्तिक २०८०, शनिबार ०५:२०
14 views 0 secs

११ कात्तिक,. काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ । संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो ‘मानवीय युद्धविराम’ को माग गर्दै प्रस्ताव पारित गरेको हो । युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ५४ देश भने मतदानमा सहभागी भएनन् । […]

FEATURE
on १० कार्तिक २०८०, शुक्रबार ११:३८
17 views 0 secs

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा भएको भेटमा संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल भएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस १२ कात्तिकमा नेपाल आउने तय भएको छ । उनले १४ गते संघीय […]

FEATURE
on ९ कार्तिक २०८०, बिहीबार १४:२६
19 views 0 secs

९ कार्तिक, काठमाडौँ। आश्विन शुक्ल पूर्णिमा, कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरू हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए। राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) […]

FEATURE
on ९ कार्तिक २०८०, बिहीबार १३:३७
17 views 0 secs

९ कार्तिक, काठमाडौँ। रुपन्देहीको मर्चवारमा दुर्गा मूर्ति विसर्जनको क्रममा बेपत्ता भएका २० वर्षीय सन्तकुमार राजभरको शव दुई दिनपछि बिहीबार भेटिएको छ । दसैंको दिन कोटहीमाई गाउँपालिका १ अमरगन्जस्थित दुई मुहान नदीमा मूर्ति विसर्जनका क्रममा डुबेर बेपत्ता तीन जनामध्ये कोटहीमाई गाउँपालिका १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय भरको शव सोही दिन भेटिए […]

FEATURE
on ९ कार्तिक २०८०, बिहीबार १२:४६
26 views 5 secs

९ कार्तिक  , काठमाण्डौ । किरात आठपहरिया समाजले उल्लेख गरे अनुसार बिक्रम सम्बत १९२४( सन १८६७) को असोज महिनाको समय थियो। अष्टमिको दिन मार हान्ने महानवमिको दिन बोका, राँगा, खसि, काटेर बली चडायो कि चडाएन भनी घर घरमा जाँच गर्न पुलिसहरुआएका थिए । जुन समय आलो रगत लागेको ५ औंलाको छाप लाउनै पर्ने नियम थियो […]

FEATURE
on ९ कार्तिक २०८०, बिहीबार ०६:०९
15 views 2 secs

९ कार्तिक, काठमाडौँ। अमेरिकाको ल्यूइस्टन सहरमा बन्दुकधारीले गोली प्रहार गर्दा २२ जनाको मृत्यु भएको छ। ५०/६० जना घाइते भएका छन्।   समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाको मेने राज्यस्थि ल्यूइस्टन सहरमा एक बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ। प्रहरीले चेतावनी जारी गर्दै बन्दुकधारी खुलेआम घुमिरहेकाले सबैलाई सतर्क र सावधान रहन भनेको छ। […]