Home > Articles posted by sandeshnepal (Page 10)
FEATURE
on ११ मंसिर २०८०, सोमबार १७:१५
12 views 0 secs

११ मंसिर, काठमाडौं । आइतबार दिउँसो साढे २ बजे परीक्षा नियन्त्रण कार्यालय, बल्खुको गेटमा भेटिएका दिनेश कार्की स्नातक तहको ट्रान्सक्रिप्ट निकाल्नका लागि हतारिंदै फारम भर्न आइपुगेका थिए । ट्रान्सक्रिप्ट लिनका लागि दस्तुर बुझाउने बैंक काउन्टर ३ बजे बन्द हुने सुनेका उनले हतारकै बीच भने, ‘कम्तीमा अनलाइनबाट काम हुने भए यति सास्ती त हुँदैनथ्यो !’ त्रिभुवन […]

FEATURE
on ११ मंसिर २०८०, सोमबार १६:३७
22 views 0 secs

११ मंसिर, काठमाडौँ। पर्सामा हजुरबुवाको हत्या आरोपमा नाति पक्राउ परेका छन्। ठोरी गाउँपालिका-२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या आरोपमा ३५ वर्षीय कृष्ण खड्का पक्राउ परेका हुन्। खड्का लक्ष्मणको छोरीपट्टीको नाति हुन्। उनलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो। आँगनमा कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले कृष्णसँग लठ्ठी मागेका थिए। सोही क्रममा कृष्णले […]

FEATURE
on ११ मंसिर २०८०, सोमबार १६:२८
21 views 0 secs

११ मंसिर, काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबगौशालामा प्रदर्शन भएको छ । विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् । प्रदर्शनस्थलमा विवादस्पद धर्मगुरु आचार्य श्रीनिवास पनि पुगेका छन् । उनले उत्तेजक अभिव्यक्ति दिएर सडक अबरुद्ध पार्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी […]

FEATURE
on ११ मंसिर २०८०, सोमबार १४:३९
20 views 0 secs

११ मंसिर, काठमाडौँ। हमासले शनिबार राति इजरायलीसहित १७ जना बन्धकलाई रिहाई गरेको छ । यसका लागि ३९ जना प्यालेस्टिनीहरूलाई इजरायली सरकारले जेल मुक्त गराइदिएको थियो । इजरायली सेनाले युद्ध विराम सम्झौतअनुसार अदल-बदल गरेको हो । यस क्रममा हमासले १३ जना इजरायलीसहित चार थाइल्याण्डका नागरिकलाई रिहाई गरिदिएको थियो । रिहाई भएसँगै दुवैतर्फका परिवारले खुसी मनाएका थिए […]

FEATURE
on ११ मंसिर २०८०, सोमबार १४:२५
17 views 0 secs

११ मंसिर, काठमाडौँ। महोत्तरीमा पेस्तोल खेलाउँदा पड्केर प्रहरी जवानलाई गोली लागेको घटनामा संलग्न असइ निलम्बनमा परेका छन् । महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो । आइतबार अपराह्न असइ यादवलाई प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी प्रविन पोखरेलले […]

FEATURE
on ११ मंसिर २०८०, सोमबार १४:१३
20 views 0 secs

११ मंसिर, काठमाडौँ। गाडी कब्जा गरेको आरोपमा धनगढीका शेख मुनिर अहमद पक्राउ परेका छन् । अपराधिक पृष्ठभूमि भएका मुनिरलाई टीकापुरका भरत शाहीको गाडी कब्जा गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्र पालले जानकारी दिए । मुनिरलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धीको मुद्दामा छलफल गर्न पुगेकाबेला पक्राउ गरिएको बताउँदै एसपी […]

FEATURE
on ११ मंसिर २०८०, सोमबार ०८:३८
26 views 0 secs

११ मंसिर, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको ‘भोकल फर लोकल’ अभियानलाई अगाडि बढाउँदै आइतबार नागरिकहरूलाई विदेशमा विवाह समारोह आयोजना नगर्न आग्रह गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मासिक रेडियो कुराकानी ‘मन की बात’को पछिल्लो संस्करणमा देशवासीलाई सम्बोधन गर्दै विवाहका लागि किनमेल गर्दा भारतमा बनेका मात्र उत्पादनलाई महत्व दिन आग्रह […]

FEATURE
on ११ मंसिर २०८०, सोमबार ०७:५२
12 views 0 secs

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९१७ जना प्रहरी वरिष्ठ हवल्दारहरुको एकैपटक सरुवा गरेको छ । उनीहरुको हिजो (शुक्रबार) सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले आगामी मंसिर महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी वरिष्ठ हवल्दारहरुको सरुवा गरिएको कार्यालयले जनाएको छ । साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कार्यान्वयन […]

FEATURE
on ११ मंसिर २०८०, सोमबार ०७:३१
18 views 0 secs

१० मंसिर, काठमाडौं । सार्वजनिक सवारी क्षेत्रमा ठूलै परिवर्तन ल्याएजसरी सरकारले सूर्यविनायक–रत्नपार्क रुटमा द्रुत बस सेवा थाल्नलाई संविधान दिवसको विशेष दिन छानेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई नै सवार गराएर जतिसुकै ठूलो तामझाम गरिए पनि त्यो जोशले एक महिना काट्न पाएन । पर्याप्त पूर्वतयारी नगरी तामझाम देखाइहाल्ने हतारो नै त्यसको कारण […]

FEATURE
on १० मंसिर २०८०, आईतवार १८:४५
11 views 0 secs

१० मंसिर, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बने राज्य कोष खर्चिएर नेताको उपचार गराउने परम्परा रोक्ने, गरेकाहरूको पनि पैसा फिर्ता गराउने बताएका छन्। सप्तरीको फत्तेपुरमा आइतबार आयोजित कार्यक्रममा उनले आफूसँग पैसा हुँदा पनि उपचारका नाममा राज्यको ढुकुटीतिर आँखा लगाउने गलत परम्परा रोकिनुपर्ने बताएका हुन्। देश टाट पल्टिँदा नेता टाट नपल्टिने […]