9 views 0 secs 0 comments

नेपाल प्रहरीका ९१७ जना प्रहरी वरिष्ठ हवल्दारहरुको एकैपटक सरुवा, को कहाँ पुगे ?

In समाज
११ मंसिर २०८०, सोमबार ०७:५२

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९१७ जना प्रहरी वरिष्ठ हवल्दारहरुको एकैपटक सरुवा गरेको छ । उनीहरुको हिजो (शुक्रबार) सरुवा गरेको हो ।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले आगामी मंसिर महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी वरिष्ठ हवल्दारहरुको सरुवा गरिएको कार्यालयले जनाएको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कार्यान्वयन गर्न गराउन हुन सम्बधित कार्यालयहरुलाई अनुरोध समेत गरिएको छ ।