1214 views 0 secs 0 comments

गुल्मी अर्जे ५ रगमा करेन्ट लागेर नेटाकी बीनीता रसाइलीको मृत्यु अर्जे की जुनु बी सी घाइते …

In समाज
९ जेष्ठ २०७६, बिहीबार २०:०८

मालिका गा.पा ५ छापहिले मा बाटो मा हिँड्ने क्रममा बिजुली सट भइ बिजुलीको पोलमै टासिएको अबस्थामा मालिका -१ नेटाकि बीनीता रसाइलीको मृत्यु भएको छ भने अर्जे की जुना बी सी घाइते भएको समाचार समाजसेवी सोभाखर गीरीले सन्देश नेपाल लाई जानकारी दीनु भएको छ।
मृत आत्मको स्वर्गमा वास होस् घाइतेको सिघ्र स्वास्थ लाभको कामना गर्दै अन्य सम्पुर्ण ले कहिलेपनि बिजुलीको पोल र तार नछुनु होला, बिजुली संघ खेलवाड नगर्नु होला भन्सदै धै सचेत हुन अनुरोध छ ।
सन्देश नेपाल