
बर्दिया । गेरुवा गाउँपालिका ६ गुप्तीपुर एक घरमा आयलागी हुँदा डेढ लाख बराबरको धनमाल नष्ट भएको छ।
बस्ने यामबहादुर खड्काको गोठमा सोमबार बिहान आगलागी हुँदा अन्नपात, लत्ता कपडा, भाँडा वर्तन र काठ समेत जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।