
पछील्लो समयमा लोकसंगीतको मौलीकता पनको अभाव खडकीरहेको बेला गणेश अधिकारीको “अभाव” ले एकछत्र बजार तताईरहेको छ । मौलीक लय र उत्कृष्ट शब्द रचना रहेको गीत अभाव योग्शना डीजीटल म्युजीक प्रा ली ले आफ्नै नया युट्युव च्यानल मार्फत केही दीन अघी सार्बजनीक गरेको हो।
नलाउ झुटो पिरती,आशुको कारखाना,पिडाको राजधानी ,मेरो असल साथी जस्ता सयौ गीतहरूमा आफ्नो संगीत र स्वर भरेका गायक तथा सर्जक गणेश अधिकारी यती बेला अभाव एल्वम मार्फत आफ्नै स्वर/शब्द/संगीत भरेका छन । जसमा नेपालकै बहुचर्चीत गायीका बिष्णु माझीले उनलाई साथ दीएकी छन।अबीरल बोहरा र मोहन बि क को संयुक्त प्रस्तुती मा बजार आएको अभाव मा आशीर प्रताप जंग /सारीका के सी/अबीरल बोहराको दमदार आभीनयमा सु सजीत छ।जसमा भिडीयो छायाङ्कन सुरेश श्रेष्ठ,सम्पादन सूजन शाही को छ भने निर्देशन स्मृती तिमील्सीनाले गरेकी छन।सयौ लोकदोहरी गीतहरू आउने क्रममा पनी छन र अभाव लाई हेरेर सुनेर प्रतीक्रीया को अपेक्षा रहेको र आजको दीन सम्मको नतीजाले आफु निकै उत्साहीत रहेको गायक अधिकारीले सन्देश नेपाललाई बताए।