
राष्ट्रिय संगीतकर्मि संघ को केन्द्रिय समिति उपत्यका मा उपलब्ध प्रदेश समिति जिल्ला समिति का पदाधिकारी तथा सदस्य आजिबन सद्स्य अनि सस्था का सुभचिन्तक हरु को बृहत भेला यहि असोज ८ गते सोमबार ३ बजे केन्द्रिय कार्यलय कोटेश्वर मा हुन लागिरहेको ले अनिवार्य उपस्थिति को लागि सुचित गरिन्छ ।
१ चलचित्र कलाकार समिति लोक दोहोरी समिति लगायेत समिती को अधिबेशन को तयारी को लागी आयोजक समिति को निर्माण ।
२ असोज १९ गते राष्ट्रिय नाचघर जमल मा हुने दसै सुभ्कामना साझ & सम्मान कार्यक्रम भब्य रुप मा सफल पार्न ।
३ केन्द्र मा विविध बिभाग को पूर्णता दिन ।
४ ११ बुदे माग को बारे मा अझ बृहत छलफल गर्न ।
५ बिबिध :