
बाजुराबाट धनगढी जाँदै गरेको मालिका यातायातको ना ५ ख ७८९ नम्बरको बस डडेलधुराको भीमदत्त राजमार्गमा पर्ने मेलखर्कमा बिहान ५ बजे दुर्घटना भएको छ,उक्त सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ र घटनामा परि २९ जना घाइते भएका छन् मिर्तक को आत्मा सान्ति को लागि यो पोस्ट सेयर गर्नु होला।
हेर्नुहोस केही मृतक र घाइतेका तस्बिरहरु
Facebook Comments